परिपक्क भएका बचतपत्रको साँवा ब्याज लिन राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका साँवा तथा ब्याज लिन आग्रह गरेको छ।  नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बिहीबार एक सुचना जारी गर्दै  बचतपत्र धनीलाई साँवा तथा ब्याज बापतको रकम लिन आग्रह गरेको हो । राष्ट्र  बैङ्कले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको बचतपत्रका साँवा तथा आर्जित ब्याज रकम लिन […]

ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स बिच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लि र भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्स प्राबिच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी भएको छ । समझदारीमा उल्लेख भए अनुसार बैंकले ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं ३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरण मैत्री आवासीय घर खरिदकर्ताहरुलाई   कर्जा प्रवाह गर्नेछ । बैंकले भूमि तथा […]

सिटिजन्स बैंक र श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगन्ज, पर्सा स्थित श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु […]

तरलता बढे सँगै ५० अर्ब उठाउदै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता बढे सँगै राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ बजारबाट उठाउन लागेको छ । २१ दिनको लागि निक्षेप संकलन उपकरण मार्फतले उक्त निक्षेप रकम संकलन गर्न लागेको हो । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो । पछिल्लो सयम बजारमा तरलता बढे सँगै […]

सानिमा बैंकको संस्थापक शेयर बिक्रिमा न्युनतम १५० रुपैँया पर्ने

काठमाडौं । सानिमा बैंक लिमिटेडको संस्थापक शेयर खरिद गर्न इच्छुक ६८ हजार कित्ता संस्थापक शेयर प्रति शेयर न्युनतम मूल्य रु १ सय ५०  का दरले बिक्रीमा रहेको छ बैंकले यसअघि बिध्यमान शंस्थापक शेयरधनीलाई सो शेयर खरिदको लागि सुचना प्रकाशित गरेकोमा सो समय भित्र बिध्यमान संस्थापक शेयरधनीबाट कुनै आबेदन नपरेकोले गर्दा  अन्य इच्छुक व्यक्ति / संस्थालाई […]

मुद्दती निक्षेपमा लगानी गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकममा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४५ करोड रुपैयाँमा लगानी गर्नलाई आग्रह गरेको हो । जसअन्तर्गत वाणिज्य बैंकमा ३६ करोड रुपैयाँ, विकास बैंकमा ६ करोड ७५ लाख रुपैयाँ र वित्त कम्पनीमा रहेको २ करोड […]

सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा ११३को उपधारा (२) बमोजिम सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । संघीय संसदको दुवै सदन (प्रतिनि सभा र राष्ट्रिय सभा)बाट पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाइएको थियो ।

सपोर्ट माईक्रोफाइनान्सको बोनस शेयर नेप्सेमा सुचिकृत

काठमाडौं । सपोर्ट माईक्रोफाइनान्स बित्तिय संस्था लिमिटेडको  १ लाख २३ हजार ८ सय ९ कित्ता शेयर नेपाल स्टक एक्चेन्ज नेप्सेमा सुचिकृत भएको छ । कम्पनीले आर्थिक बर्ष २०७९\८० को नाफाबाट १३ % बोनस शेयर बितरण गरेको थियो सो शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।  यस बोनस बापतको सुचिकृत शेयर सोमबारबाट लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् […]

प्रभु बैङ्कका ग्राहकले होटल हिमालयमा छुट पाउने

काठमाडौं । प्रभु बैङ्कका कर्मचारी तथा ग्राहकहरूलाई कुपण्डोल,ललितपुरमा अवस्थित होटेल हिमालयसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ। एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैङ्कका तर्फबाट चिफ मार्केटिङ अफिसर रवीन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटेल हिमालयको तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकद्वारा हस्ताक्षर गरिएको छ। सम्झौता अनुसार प्रभु बैङ्क लिमिटेडका कर्मचारी तथा […]

सुदुरपश्चिमको वित्तीय अवस्था : निक्षेप १ खर्ब ३६ अर्ब पुग्दा कर्जा प्रवाह १ खर्ब ४० अर्ब पुग्यो

काठमाडौं ।  राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशमा  कर्जा प्रवाह बढ्दा निक्षेप घटेको वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को ले दिएको अधिकार प्रयोग गरी प्रदेशगत अर्थात् सुदूरपश्चिमको आर्थिक गतिविधिको अध्ययन गरी अर्ध वार्षिक प्रतिवेदन २०८०÷८१ मार्फत् उक्त कुरा व्यक्त गरेको हो । प्रतिवेदन अनुसार २०८० पुस मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा […]