वैशाखमा क्यूआर मार्फत हालसम्मको उच्चतम भुक्तानी

काठमाडौं । नेपालमा क्यूआर मार्फत हुने भुक्तानी बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक भुक्तानी प्रणाली सूचक अनुसार क्यूआर कोड मार्फत २०८१ वैशाखमा ५२ अर्ब ७५ करोड ७० लाख रुपैयाँ भुक्तानी भएको छ। यो क्यूआर मार्फत भएको हालसम्मको उच्चतम भुक्तानी हो। २०८० चैतमा क्यूआर कोडमार्फत ४५ अर्ब ६७ करोड ८० लाख रुपैयाँ भुक्तानी […]

सिद्दार्थ  बैङ्कको संस्थापक शेयर बिक्रीमा  

काठमाडौं । सिद्दार्थ  बैंकको ७२, ९२७ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ  उक्त संस्थापक शेयर संस्थापक शेयरधनीले मात्र खरिद गर्न सक्ने बैङकले जनाएको छ । शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीले आजको ३५ दिन भित्र कार्यालय समय भित्र बैंकको केन्द्रीय कार्यालय नक्सालमा रहेको  कम्पनी सचिवको कार्यालयमा आफुले खरिद गर्न चाहेको शेयर संख्याको व्यहोरा खुलाई आवश्यक […]

कर्पोरेट डेभलपमेन्ट बैंकको साधारणसभा बस्दै

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभा आगामी असार १९ गते बुधबार वीरगञ्जस्थित कम्पनीको प्रधान कार्यालयमा बोलाएको छ । साधारणसभाले अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने वा प्राप्ति सम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसैगरी, सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल […]

झण्डै १० अर्बले घट्यो वाणिज्य बैंकहरुको नाफा

काठमाडौं । घरजग्गा कारोबार सुस्ताए सँगै सरकारले लगानी गर्ने ठाउँको सुनिश्चता गर्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता (लगानीयोग्य) रकम बढ्दै गएको छ । अर्कोतर्फ सरकारको तीन खम्बे नीति अन्तर्गत रहेको सहकारीको बचत समेत जोखिममा पर्दा त्यसको असर बैंक तथा वित्तीय संस्थामा परेको छ । यसको असर वाणिज्य बैंकको मुनाफामा समेत परेको छ । राष्ट्र […]

कामना सेवा विकास बैक र थाइरो ल्याब बुटवलबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित थाइरो ल्याब बुटवल प्रालिसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले उक्त ल्याबले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पुर्याउने उद्धेश्यले स्थापित उक्त थाइरो ल्याब बुटवलमा कामना सेवा विकास […]

बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको ३०३ औं शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा जेठ देखि दशरथचन्द नगरपालिका वडा नम्बर स्थित देहीमाण्डौं मा आफ्नो ३०३ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा […]

हिमालयन बैंकको संस्थापक शेयर बिक्रिमा

काठमाडौं ।हिमालयन बैंकको ५० लाख ९१ हजार ८१८ कित्ता शेयर बिक्रीमा रहेको छ । संस्थापक शेयर  बैंकका विध्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद गर्न  सक्नेछन् । यसका लागि ३५ दिनको म्याद दिइएको छ । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले तोकिएको अवधिभित्र कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिनु पर्नेछ  । संस्थापक शेयरको बिक्री […]

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रिमा सर्बसाधारणले किन्न पाउने

काठमाडौं ।  फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तिय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रिमा रहेको छ । संस्थापक शेयर खरिद गर्न हाल बिध्यमान संस्थापक शेयरधनीले  आबेदन नदिएकाले सो संस्थापक शेयर खरिद गर्न इच्छुक व्यक्ति/ संस्थाले ७ (सात) दिन भित्र राष्ट्र बैंकले तोकेको संस्थापक शेयर खरीद सम्बन्धी fit & proper test पुरा गरी आवश्यक कागजपत्र सहित संस्थाको केन्द्रीय […]

ग्लोबल आइएमई बैंकद्वारा अधिकांस बैंकिङ सेवाहरु अनलाइनबाटै प्रदान गर्ने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी बैंकले आफ्ना दुई दर्जनभन्दा बढी सेवाहरुलाई बैंकको वेबसाइट मार्फत अनलाइनबाटै प्रदान गर्ने व्यवस्था गरेको हो । बैंकले क्यूआर […]

बैंक तथा वित्तीय संस्थाको खराब कर्जा २ खर्ब नाघ्यो , वाणिज्य बैंकको मात्रै १ खर्ब ७५ अर्ब

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाह नियन्त्रण गर्न नसक्दा खराब कर्जा समेत बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा बैंक तथा वित्तीय संस्था गरी ५४ वटा संस्थाको खराब कर्जा ३.९८ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा २ खर्ब ४ अर्ब १९ करोड रुपैयाँ […]