३ महिनामा अन्तर–बैंक कारोबार ४ खर्ब नाघ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर बैंक कारोबारमा कमी आएको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा देशको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा वाणिज्य बैंकहरुको ३ खर्ब ७१ अर्ब २५ करोड र अन्य वित्तीय संस्थाहरु […]

