एक लाखभन्दा बढी तलबसहित, नेपाल शेयर मार्केट्स एण्ड फाइनान्सको व्यवस्थापन र सञ्चालन गर्ने व्यक्ति खोज्दै राष्ट्र बैंक
काठमाडौं । समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन र सञ्चालन सुधारका लागि नेपाल राष्ट्र बैंकले दुईजना व्यवस्थापन सदस्य पदका लागि आवेदन आह्वान गरेको छ। केन्द्रीय बैंकले बुधबार सूचना जारी गर्दै संस्थाको व्यवस्थापन र सुधारका दुईजना व्यवस्थापन सदस्य पदका लागि आवेदन आह्वान गरेको हो । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार, इच्छुक व्यक्तिले व्यवस्थापन, बैंकिङ, […]

