१ महिनामा १ खर्ब ३६ अर्ब ‘रेमिटेन्स’ भित्रियो
काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रषेण आप्रवाह १८ प्रतिशतले बढेको जनाएको छ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा अवधिमा विप्रेषण आप्रवाह १८.० प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ […]

