चालु आवका लागि काउन्टर साइक्लिकल बफर शून्य
काठमाडौं । चालु आवमा बैंक तथा वित्तीय संस्थाहरुले काउन्टर साइक्लिकल बफर शून्य प्रतिशत रहने भएको छ। नेपाल राष्ट्र बैंकले आज मंगलबार एकीकृत निर्देशन जारी गर्दैै २०८१ साउन देखि लागु हुने गरी आ.व २०८१/८२ का लागि यस्तो द्यगााभच शून्य प्रतिशत रहने व्यवस्था गरेको हो। गत आव २०८०/८१ को अन्त्यसम्ममा यस्तो Buffer ०.५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था थियो। […]

