राष्ट्रिय वाणिज्य बैंकबाट ७.७७५ ब्याजदरमा निजी गाडी कर्जा पाइने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नजिकिदैं गरेको नेपालीहरुको महान चाडपर्व उत्सव योजना अन्तर्गत ७.७७ प्रतिशत स्थिर ब्याजदरमा निजी सवारी(रातो प्लेट) प्रयोजनको लागि “Festive Offer of Vehicle Loan” गाडी कर्जा योजना ल्याएको छ । मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतमा एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने छ । कर्जा रकमको ०.५० प्रतिशत सेवा […]

नेशनल फण्ड म्यानेजमेन्टको संस्थापक हकप्रद शेयर लिलाममा बढाबढीमा बिक्रिमा

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडको संस्थापक समूहको अवितरित हकप्रद शेयर लिलाम बढाबढीमा बिक्रिमा रहेको छ । कमपनीको २०८१ जेठ २५ गतेको विशेष साधारण सभाबाट पारित भई संचालक समितिको निर्णय वमोजिम मिति २०८१ जेठ ३२ सम्म कायम संस्थापक शेयरधनीहरुका लागि चुक्ता पूँजी रु.५४,००,००,००० \- (अक्षरेपी चौवन्न करोड मात्र ) को २१ अर्थात ५०% प्रति शेयर […]

इसेवाका ग्राहकले कुमारी बैंकबाट २ लाखसम्म सहज कर्जा पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेड र इसेवाबीच इसेवाका ग्राहक महानुभावहरुलाई इसेवा मोबाईल एप मार्फत सहज कर्जा Easy Loan सुविधा प्रदान गर्ने सम्झौता भएको छ । कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झट रहित क्षण भरमै २ लाखसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्नेछ । पहिलो चरणमा […]

एभरेष्ट बैंकको बानेश्वर शाखाको सम्पूर्ण कारोबार अब आफ्नै भवनबाट

काठमाडौं । एभरेष्ट बैंकको बानेश्वर शाखाको सम्पूर्ण कारोबार अब आफ्नै भवनबाट सुरु गरेको छ। बैंकले भदौ ५ गते विशेष कार्यक्रम आयोजना गरी काठमाडौं महानगरपालिका वडा नं. १०, नयाँ बानेश्वर स्थित एभरेष्ट बैंक लिमिटेडले साविकको स्थानबाट करिब १५० मिटर पश्चिम आफ्नै नव निर्मित अत्याधुनिक सुविधा सम्पन्न भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग तथा सेवाहरु सुरु गरेको छ । […]

सानिमा बैङ्कको संस्थापक शेयर बिक्रिमा बिध्यमान शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । सानिमा बैंक लिमिटेडको १,१५,३८० कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ ।  सो संस्थापक शेयरको मूल्य न्यनतम प्रति शेयर रु १४५/- रहेको छ । बिध्यमान संस्थापक शेयरधनीले उक्त शेयर खरिद गरी लिन चाहेमा आजको मितिले ३५ (पैत्तीस) दिन भित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नक्साल, काठमाण्डौमा आफुले खरिद गर्ने शेयर संख्या […]

कस्तो अवस्थामा नेपाली नागरिकले विदेशमा लगानी गर्न सक्छन्

काठमाडौं । सरकारले कुनै पनि नेपाली नागरिकलाई विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनै पनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाएको छ। विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्थाबमोजिम यस्तो व्यवस्था गरिएको हो। तर, नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म त्यहाँ आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली […]

मानषी लघुबित्तको संस्थापक र कर्मचारीको शेयरको लकिङ अवधि सकिदै

काठमाडौं ।मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ लाख ५ हजार ४६९ कित्ता शेयरको ‘लक इन’ अवधि सकिन लागेको छ । कम्पनीका संस्थापकतर्फको ७ लाख कित्ता र कर्मचारीतर्फको ५ हजार ४६९ कित्ता शेयरको ‘लक इन’ सकिने भएको हो । ‘लक इन’ अवधि समाप्त हुने शेयरमध्ये सञ्चालक सदस्यहरूको स्वामित्वमा रहेको र कम्पनीको उच्च तहका कर्मचारीहरूले भने शेयर […]

सुरक्षण कोषद्धारा करिब ३ खर्ब लघु तथा विपन्न कर्जा सुरक्षण

काठमाडौं । राष्ट्र बैंकका अनुसार निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८१ असार मसान्तसम्म करिब ३ खर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा सुरक्षण गरेको छ । कोषले समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको २ खर्ब ९६ अर्ब ४५ करोड रुपैयाँ बराबरको लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा (नेपाल सरकारको ब्याज अनुदानमा […]

सानिमा वैङ्कको संस्थापक शेयर बिक्रिमा विध्यमान शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । सानिमा बैंक लिमिटेडको १,१५,३८० कित्ता संस्थापक शेयर प्रति शेयर न्युनतम १४५/- का दरले बिक्रीमा रहेको छ । इच्छुक  बिध्यमान संस्थापक शेयरधनीले शेयर गर्न चाहेमा खरिद कर्ताले आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नक्साल, काठमाण्डौमा सम्पर्क राखी आफुले खरिद गर्ने शेयर संख्या खुलाई निवेदन माग गरेको छ । ३५ दिन भित्र विद्यमान […]

कामना सेवा विकास बैंकले शान्ति टोल विकास संस्थालाई गमला दियो

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय दमक, झापा मार्फत प्रशान्ति टोल विकास संस्थालाई गमला हस्तान्तरण गरेको छ । प्रशान्ति टोल विकास संस्थाको साधारण सभा अन्तर्गत  संस्थाले “प्रत्येक घरको अगाडि एक गमला एक बिरुवा रोपन” कार्यक्रममा  बैंकले गमला हस्तान्तरण गरेको हो  । बैंकका कोशी क्षेत्रका प्रमुख मोहनदत्त खनालले गमला संस्थाका […]