रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गरिने
काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीले अनुसन्धानका लागि ६ दिनको म्याद थप गरेको हो । लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज (आइतबार) पेश गरिएको थियो । शुक्रबार […]

