सिटिजन्स् बैंकका ग्राहकलाई गोल्डेन हस्पिटलमा छुट

काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र बिराटनगर, स्थित गोल्डेन हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले गोल्डेन हस्पिटलमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार […]

बैंकिङ प्रणालीबाट ८० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले बुधबार ८० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको […]

अमेरिकी डलर र पाउन्डको मूल्य बढ्यो, अन्य मुद्राको भाउ कति?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४४ पैसा थियो। युरोपियन युरो एकको खरिददर […]

सिटिजन्स बैंकका ग्राहकलाई हिल्टन काठमाडौं होटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नक्साल, काठमाडौँ स्थित हिल्टन काठमाडौं बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले हिल्टन काठमाडौंमा १० प्रतिशत आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद […]

राष्ट्र बैंकले ३४ जना उपनिर्देशक नियुक्त गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३४ जना उपनिर्देशकको पदपूर्ति गर्ने भएको छ ।खुला प्रतिस्पर्धाको लिखित परीक्षा भई ६४ जना अन्तर्वार्ताका लागि छनोट भएका छन् । केन्द्रीय बैंकका अनुसार अधिकृत तृतीय श्रेणीमा प्रशासन सेवाको खुला प्रतियोगिता मार्फत नियुक्त कर्मचारी पदपूर्ति गर्न लागेको हो । उक्त प्रतिस्पर्धाको लिखित परीक्षा १८, १९ र २० पुस २०८१ मा भएको […]

गभर्नर पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट, बुधबार सुनुवाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। मंगलबार अधिवक्तात्रय विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति प्रक्रिया अवैध भएको जिकिर गर्दै रिट निवेदन दर्ता गराएका हुन्। रिटमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार गभर्नर बन्ने व्यक्तिमा आवश्यक पर्ने विज्ञता नभएको व्यक्ति नियुक्त गरिएको […]

स्ट्यान्डर्ड चार्टर्ड बैंकले छैटौं पटक पायो ‘थ्री ए’ रेटिङ

काठमाडौं । नेपालको एक मात्र अन्तर्राष्ट्रिय बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडलाई क्रेडिट रेटिङ संस्था, आइसीआरए नेपालले छैटौंपटक पनि ‘[ICRANP-IR] AAA’ रेटिङ पुनः पुष्टि गरेको छ। यो रेटिङ वित्तीय दायित्वहरू समयमै पुरा गर्न अत्यन्त उच्च सुरक्षाको सूचक हो, जसमा लगानीकर्ताको जोखिम न्यूनतम मानिन्छ। आइसीआरए नेपालले जारी गरेको विश्लेषणमा बैंकको पूँजी स्थिति, जोखिम व्यवस्थापन क्षमता तथा सम्पत्ति […]

अधिकांश विकास बैंकहरुको बढ्यो खराब कर्जा, नारायाणी डेभलपमेन्ट बैंकको सबैभन्दा बढी खराब कर्जा

काठमाडौं । लामो समय अर्थतन्त्रमा कायम शिथिलताले विकास बैंकहरुको व्यापार खुम्चिएको छ यस्तो अवस्थामा विकास बैंकहरुले कर्जा प्रवाह गर्न सकेका छैनन् भने वितरण गरेको कर्जा समेत उठाउन सकेका छैनन् । अर्थतन्त्रमा कायम शिथिलताले पछिल्लो सयम विकास बैंकहरुको खराब कर्जा समेत करिब ६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष (आव) को […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५५ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ […]

घट्ने भयो बैंकहरूले राष्ट्र बैंकमा राख्ने निक्षेप

काठमाडौं ।  अब बैंकहरूले राष्ट्र बैंकमा राख्ने निक्षेप घट्ने भएको छ । बैंकहरूले अहिले कर्जा लगानी हुन नसकेर उब्रिएको रकम राष्ट्र बैंकमा राख्दै आएका छन् । त्यस्तै कर्जा लगानी वा अन्य कुनै पनि किसिमका लगानीमा प्रयोग गर्न नपाइने र नगदै राख्नुपर्ने रकमको केही हिस्सा समेत बैंकहरूले यसरी राष्ट्र बैंकमा राखिने निक्षेपमा राख्न पाइरहेका थिए । […]