नेपाल चेम्बर अफ कमर्शको ऊर्जा समिति गठन सभापतिमा नरेन्द्र बल्लभ पन्त

काठमाडौं । नेपाल चेम्बर्स अफ कमर्शको ऊर्जा समितिको गठन गरेको छ । समितिको  सभापतिमा नरेन्द्र बल्लभ पन्त चयन भएका छन् । समितिको  सह सभापतिमा सुसन कर्मचार्य र सुवास चन्द्र सांघाई चयन भएका छन् । ऊर्जा  समितिको  ७ जना सदस्य रहेका छन् । जसमा कुवेरमणि नेपाल, आषिश थापा, विश्व प्रकाश गौतम, टिएन आचार्य, सतिष तिमिल्सिना, सुमन […]

एमसिसी कार्यान्वयनको एक वर्ष, अपेक्षाकृत उपलब्धि

काठमाडौं । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्षमा अपेक्षाकृत उपलब्धि भएको जनाइएको छ । एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्ष पूरा भएका अवसरमा पत्रकार सम्मेलनको  आयोजना गरेर प्रगतिबारे जानकारी दिएको हो । एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले यस अवधिमा १८ किलोमिटर लामो सीमापार विद्युत् प्रसारण लाइनका लागि […]

स्मार्ट एप्लाएन्सेस र ॐ हस्पिटलले स्वच्छ खानेपानीकालागी सहकार्य गर्ने

काठमाडौं । स्मार्ट एप्लाएन्सेस प्रालि र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले स्वच्छ खानेपानीकालागी सहकार्य गर्ने सहमति भएको छ । दुबैले हस्पिटलमा रहेको बिरामी प्रतिक्षास्थल तथा बिश्रामस्थलमा स्वच्छ खानेपानी सेवाकालागी सहकार्य गर्ने सहमति गरेका हुन् । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लाएन्सेस प्रालिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वच्छ पानी स्वस्थ जिन्दगानी भन्ने नारा सहित आगामी दिनहरुमा […]

नेपाल उद्योग वाणिज्य महासंघबाट धितोपत्रबोर्डको सञ्चालकमा महानिर्देशक गोकर्ण अवस्थीलाई पठाउने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले  नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा महासंघका महानिर्देशक गोकर्ण अवस्थीलाई पठाउन सिफारिस गरेको छ  । एफएनसीसीआईले गत हप्ता महानिर्देशक अवस्थीलाई सेबोनको सञ्चालक समिति सदस्यमा सिफारिस गरेको हो। नेपाल  धितोपत्र बोर्डको संचालक सदस्यमा महासंघको प्रतिनिधि सञ्चालक सदस्यरहने कानुनी  व्यावस्था रहेको छ   । सोही व्यवस्था वमोजिम महासंघले बोर्डमा सञ्चालक […]

निजी क्षेत्र मैत्री नीति निर्माणमा सहयोग गर्ने सांसदको  प्रतिवद्धता

काठमाडौं । निजी क्षेत्र मैत्री नीति निर्माणमा सहयोग गर्ने दुवै संसदका सदस्यले  प्रतिवद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आयोजित कार्यक्रममा सहभागी सांसदहरुले निजी क्षेत्रलाई काम गर्न वाधा नपुग्ने गरि नीति निर्माण गरिने प्रतिवद्धता जनाएका हुन । कार्यक्रममा दुवै सदनका सांसद गरी १०० भन्दा बढी सहभाघि थिए । कार्यक्रममा उप प्रधानमन्त्री एवं अर्थमन्त्री […]

एनआरएन नेपाल ‘डेभलपमेन्ट फण्ड’ कार्यान्वयनमा ल्याइने

काठमाडौं । एनआरएन नेपाल डेभलभमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी भएको छ । यसैक्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसी, संस्थापक अध्यक्ष उपेन्द्र महतो लगायतबीच अर्थ मन्त्रालयमा छलफल भयो । सो अवसरमा २०८१ साल भदौको तेस्रो साताभित्र डेभलपमेन्ट फण्डलाई सञ्चालनमा ल्याउन आवश्यक पर्ने प्रक्रिया पूरा गर्ने सहमति भएकोको प्रेस नोटमा उल्लेख […]

कुनै पनि नम्बर रेन्जमा एटूपी म्यासेज वा नोटिफिकेशन डेलिभरीको समस्या छैन-एनसेल

काठमाडौं । एनसेलका सबै मोबाइल नम्बर-ग्राहकहरुले कुनै पनि सर्ट कोड वा सेवा प्रदायकहरुले पठाएका वान टाइम पासवर्डहरु (ओटीपी), एसएमएस र अन्य एसएमएसमार्फत आउने जानकारी तथा सूचनाहरु आफ्नो मोबाइलमा प्राप्त  हुने जनाएको छ  । यसरी प्राप्त हुने  जानकारी तथा सूचनाहरुले विशेष गरि केवाईसीमा मोबाइल नम्बर चाहिने र आम नेपाली नागरिकलाई आफ्ना सेवा, सुविधाका बारेमा जानकारी तथा […]

आइएमई रेमिटको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल नियुक्त

काठमाडौं । आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल नियुक्त भएका छन् । आइएमई रेमिट्यान्स तथा जिएमई रेमिट्यान्सको मर्जरबाट स्थापित आइएमई लिमिटेडको सीईओमा भेञ्चर हायर पर्चेचका सञ्चालक पौडेल नियुक्त भएका हुन् । आइएमई रेमिट्यान्स  र  जीएमई रेमिट्यान्स  कम्पनी एकआपसमा मर्ज भएर आइएमई लिमिटेडको नामबाट बुधबारदेखि एकीकृत कारोबार सुरु गरेको छ  ।

आईएमईमा जनता मालिक बन्दै, अध्यक्ष चन्द्र ढकाल बाहिरिए

काठमाडौं । आईएमई रेमिट पब्लिक कम्पनीमा रुपान्तरण हुने भएको छ। आईएमई रेमिटका सह–संस्थापक तथा अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमई र जीएमई रेमिटको मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ गर्ने क्रममा आज आईएमई रेमिट पब्लिक कम्पनी बन्ने बताएका हुन्। ‘आईएमईसँग जोडिएका २० हजार बढी कर्मचारीहरु हुनुहन्छ । लाखौँ सेवाग्राही हुनुहुन्छ । हामीले आइएमईलाई चाडै नै पब्लिकमा लैजादैछौ । जनतालाई नै […]

हुन्डाईको ट्रेष्ट ड्राइभ एण्ड विन क्याम्पेन सुरु

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले  ‘हुन्डाई ट्रेष्ट ड्राइभ एण्ड विन’ ‘Hyundai Test Drive and Win’ क्याम्पेन ल्याएको छ जस अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडी को लाइनअपहरू मध्यबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु  टेस्ट ड्राइभ गर्न सक्नु हुनेछ। प्रत्येक टेस्ट ड्राइभमा […]