सीजी इलेक्ट्रोनिक्सलले एक हजार एनपीएल टिकट वितरण गर्योे
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको माहोलमा सीजी इलेक्ट्रोनिक्सले आयोजित रोमाञ्चक अफर सफलतापूर्वक सम्पन्न गर्दै १००० एनपीएल टिकट ग्राहकहरूलाई वितरण गरेको छ। अफर अन्तर्गत सीजी इलेक्ट्रोनिक्सको उत्पादन खरिद गर्ने ग्राहकहरूमध्ये लक्की ड्रमार्फत १००० जना विजेता छनोट गरिएको थियो, जसले किर्तिपुर स्थित क्रिकेट स्टेडियममा प्रत्यक्ष खेल हेर्ने अवसर प्राप्त गरे। कम्पनीले एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, […]

