५ घण्टा बन्द हुने फोनपे

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक संस्था फोनपे ५ घण्टा बन्द हुने भएको छ । नेटवर्कको स्तरोन्नतिको लागि भन्दै सोमबार ५ घण्टा बन्द हुन लागेको हो ।कम्पनीका अनुसार सोमबार अर्थात् भोलि विहान १ बजे देखि साँझा ५ बजे सम्म फोनपेका सम्पूर्ण सेवाहरु बन्द गर्न लागिएको हो । सेवा बन्द हुदाँ फोनपेको क्युआर भुक्तानी, बिल भुक्तानी र […]

सवा खर्व लगानीमा ग्राण्ड सेन्ट्रल होटल संचालनमा आउँदै, पायो आइआरएन डबल बी माईनस र एफोर रेटिङ

काठमाडौं । नेपालको कोशी प्रदेश सुनसरीमा निर्मित फाइभ स्टार होटल ‘ग्राण्ड सेन्ट्रल होटल प्रालि’ ले ‘आइआरएन बीबी(डबल बी माईनस)’ र ‘आइआरएन ए४’ रेटिङ प्राप्त गरेको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालबाट कम्पनीले उक्त रेटिङ पाएको हो । नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु वस्नेतको एकल लगानीमा संचालनमा आउन लागेको उक्त […]

श्री डिस्टिलरीको विशेष साधारणसभा बस्दै,आइपिओको प्रस्ताब पास गर्ने

काठमाडौं । श्री डिस्टिलरीले विशेष साधारणसभा आह्वान गरेको छ । साधारणसभाले आइपीओ ल्याउने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ। कम्पनीले विशेष साधारणसभा आउँदो असार ११ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको बबरमहलस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा दिउँसो २ बजेबाट हुनेछ । सभाले सर्वसाधारणका लागि आइपीओ सम्बन्धी विशेष प्रस्ताव अनुमोदन गर्नेछ । आइपीओ निष्कासनका […]

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबीच क्रस बोर्डर कारोवार गर्नेसम्बन्धी सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड ९एनसीएचएल०बीच क्रस बोर्डर कारोवार गर्नेसम्बन्धी सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंकका ग्राहक तथा भारतीय ग्राहकले एक देशबाट अर्को देशमा मोबाइल बैंकिङ तथा क्युआर कोडको माध्यमबाट कारोवार गर्न सक्नेगरि डिजिटल प्रविधिको व्यवस्था मिलाउन दुई संस्थाबीच सम्झौता भएको हो । यसले नेपालभित्र भारतबाट रकम प्राप्त […]

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधी प्राइम कमर्सियल बैंकलाई

काठमाडौं । महालक्ष्मी विकास बैंकले आयोजना गरेको महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४–संस्करण ३ को विजेता प्राइम कमर्सियल बैंक भएको छ । प्राइम कमर्सियल बैंक आइसिएफसी फाइनान्सलाई पराजित गर्दै उपाधी उचाल्न सफल भएको हो। आइसिएफसी फाइनान्स आयोजक महालक्ष्मी विकास बैंकलाई र प्राइम कमर्सियल बैंकले माछापुच्छे« बैंकलाई हराउँदै फाइनलमा प्रवेश गरेका थिए । कर्पोरेट क्रिकेट जेठ २२ […]

जगदम्बा मोटर्सको टीभीएस मोटरसाइकलमा अफरसहितको ‘मनसुन एक्सचेन्ज’

काठमाडौं । नेपालको लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘मनसुन एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । ग्राहकहरूलाई असाधारण डिलहरू र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै यो अभियान जेठ २३ देखि जेठ २८ गते सम्म चल्नेछ । ‘मनसुन एक्सचेन्ज’ अभियानले स्मार्ट कनेक्ट, आरटी–एफआई, बीएस–भीआई, राइड मोडहरू र जीटीटी (ग्लाइड थ्रु ट्राफिक) […]

बिएलडिसि सिलिङ्ग फ्यान लगायत सिजीका नयाँ मोडलका फ्यानहरु बजारमा

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी ब्राण्डले बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे पहिलो पटक बिएलडिसि सिलिङ्ग फ्यानका साथै अन्य धेरै फ्यानहरु बजारमा ल्याएको छ । ‘स्टे कुल, सेभ इनर्जी सुइच टु बिएलडिसि फ्यान टुडे’ भन्ने नाराको साथ बजारमा आएको यो सिलिङ्ग फ्यान प्रयोग गर्दा परम्परागत फ्यान भन्दा कम्तीमा पनि ४३ प्रतिशत […]

दराज नेपालद्वारा ‘६.६ मिड–इयर सेल’को घोषणा, ७० प्रतिशतसम्म छुटमा सामान

काठमाडौं । अनलाइन किनमेल गन्तव्य, दराज नेपालले आफ्नो अत्यधिक प्रतिक्षारत मिड–इयर सेल ६.६ कोे घोषणा गरेको छ । योजना अन्तर्गत ६.६ मिड–इयर सेल मार्फत उपभोक्ताले ७० प्रतिशतसम्मको आकर्षक छुट, निःशुल्क डेलिभरी, रु. २ करोड बराबरको मेगा भाउचर लगायत अफरहरु प्राप्त गर्न सक्नेछन् । दराज ६.६ मिड–इयर सेल जुन ६ (जेठ २४, २०८१)देखि जुन १२ (जेठ […]

सिटिजन्स बैंक र ग्यास्ट्रो सेन्टर बुटवल बीच विशेष छूट दिने समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र बुटवलस्थित ग्यास्ट्रो सेन्टर बुटवल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ग्यास्ट्रो सेन्टर बुटवलका सेवाहरmमा २० प्रतिशतसम्मको आकर्षक छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित […]

कामना सेवा विकास बैंक र जय सिद्धबाबा चस्मा पसल बीच छूट सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलस्थित जय सिद्ध बाबा चस्मा पसलसँग सेवा शुल्क छूट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले उक्त चस्मा पसलले प्रदान गर्ने विभिन्न सेवा–सुविधा मध्ये ब्राण्डेड चस्मामा २५ प्रतिशत छूट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त […]