आर्थिक वृद्धिदर भने ३.४प्रतिशत हुने
काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर तीन दशलमव चार प्रतिशत हुने अनुमान गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव दुई प्रतिशत विन्दुले कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा आर्थिक वृद्धिदर तीन दशमलव छ प्रतिशत थियो । कृषि उत्पादन, विद्युत् उत्पादन तथा वितरण र पर्यटन […]

