यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ […]

देशदौडाहमा जिल्लानगर उपाध्यक्ष उम्मेदवार दिल सुन्दर श्रेष्ठ

काठमाडौं ।  नेपालको नीजी क्षेत्रको सबैभण्दा ठुलाो ब्याबसायीको संस्था नेपाल उधोग बाणिज्य महासंघमा निर्बाचमा जुटेको छ  । यहि  चेत २९ र ३० गते काठमाणडौमा हुने महासंघको निर्बाचलाई आफ्नो पक्षमा पार्न ब्यासायीहरु देश दौडाहामा रहेका छन् । महासंघमा अहिलेका अध्यक्ष चन्द्र प्रसाद ढकाल र बरिष्ट उपाध्यक्षले अघोसित रुपमा प्यानल नै बनाएर चुनाबी पर्तिस्पर्धामा लागेका छन  । […]

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ […]

महासंघ एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठ प्यानलको उम्मेदवारी दर्ता, यी हुन् सदस्यका उम्मेदवार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एसोसिएट तर्फका उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठ समूहले उम्मेदवारी दर्ता गराएको  छ। महासंघको एसोसिएट तर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले बिहीबार आफ्नो प्यानल सहित उम्मेदवारी दर्ता गराएका हुन्। सो समूहले अनुमान जयन्तीको अवसर पारेर महासंघ केन्द्रीय कार्यालय टेकुमा पुगी आफ्नो प्यानल सहितको उम्मेदवार दर्ता गराएको हो। महासङ्घको यही चैत […]

बजेट निर्माणका लागि बजेट लेखन समिति गठन

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका निम्ति बजेट लेखन समिति गठन गरेकाे छ। आउँदो वर्षको बजेट वक्तव्यको मस्यौदा तयार गर्न राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्रीलाई समितिको संयोजक तोकिएको छ । समितिलाई आउँदो आर्थिक वर्षको बजेटको पूर्ण खाका तयार गर्ने जिम्मेवारी दिइएको छ । समिति सदस्यमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा.सुमन […]

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा वाग्ले

वीरगञ्ज । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुतगतिमा अगाडि बढाएको बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्वबजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले प्रधानमन्त्री वालेन्द्र शाहले निर्देश गरेको गतिअनुसार सुधारको काम अघि बढिरहेको बताए । “प्रधानमन्त्रीले एउटा गति सेट गरिदिनुभएको छ । त्यस रफ्तारमा काम […]

निर्माण ब्यबसायीको निर्बाचनमा निकोलस पाण्डे बिजयी

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । हिजो २०८२ चैत १९ गते भएको निर्माण ब्याबसायीको निर्बाचनमा  उनी बिजयी भएका हुन् । बिहिबार राति सम्पन्न मत परिणाम अनुसार  परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी हुँदा आङदोर्जी लामा ४१३ मा रोकिए । वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मत ल्याएर विजयी बनेका छन् […]

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ […]

राजस्व चुहावट नियन्त्रणमा कडाइ, निकायबीच दोषारोपण अन्त्य गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । राजस्व चुहावट नियन्त्रणका प्रयास र चुनौतीबारे भएको छलफलपछि गृहमन्त्री सुधन गुरुङ्गले  सम्बन्धित निकायहरूलाई दोषारोपणको प्रवृत्ति रोक्न, समयसीमासहित कार्ययोजना बनाएर तत्काल कार्यान्वयनमा जान र नाकामा पूर्वाधार तथा स्रोतसाधन सुदृढ गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा गृहमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । बैठकमा गृह मन्त्रीले […]

नेपाल निर्माण ब्यबसायी महासंघले आज नेतृत्व चयन गर्दै

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको १३औं‌ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । हिजो उद्घाटन सत्र सम्पन्न भएको नेपाल निर्माण ब्यबसायी महासंघ नेपालको निर्वाचन प्रज्ञा भवन कमलादीमा हुँदैछ । अध्यक्ष पदमा कालिका कन्सट्रक्सनका निर्देशक निकोलस पाण्डे र पीएस कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक आङ दोर्जी (एडी) लामाबीच प्रतिस्पर्धा गर्न लागेका हुन्  । दुबै अध्यक्षमा […]