ईभी किन्दा ऋण सीमा ८० प्रतिशत नै गर्न सरकारलाई नाडाको आग्रह
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले विद्युतीय सवारीसाधन (ईभी) को ऋण मूल्य अनुपात सीमा घटाएको भन्दै ध्यानाकर्षण गराएको छ । राष्ट्र बैंकले गत मंगलबार मौद्रिक नीतिबाट ईभीमा ऋण मूल्य अनुपात सीमा ८० प्रतिशतबाट ६० मा झारेको थियो । ‘विद्युतीय सवारीसाधन प्रयोगमा निश्चित रूपमा कमी आउने अवस्था आएको छ […]

