६ महिनामा पौने आठ खर्बको रेमिट्यान्स भित्रियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा करिब पौने ८ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स (विप्रेषण आप्रवाह) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार पुस मसान्तसम्म ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४.१ […]

