पहिलो पटक चस्मा प्रदर्शन मेला भृकुटीमण्डपमा सुरु
काठमाडौं । पहिलो पटक चस्मा होलसेल व्यवसायी संघले चस्मा प्रदर्शन मेला आयोजना गरेको छ । देशभर छरिएर रहेका होलसेल तथा खुद्रा व्यवसायीसँगको एकआपसमा सुमधुर सम्बन्ध विस्तारसँगै व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक काठमाडौँको भृकुटीमण्डपमा चस्मा प्रदर्शन मेला आयोजना भएको हो । मेला शुक्रबार अर्थात वैशाख ५ देखि सुरु भएको छ । यो मेला तीन दिन […]

