अक्टोबरमा १ लाख २४ हजार पर्यटक भित्रिए
काठमाडौं । अक्टोबर महिनामा एक लाख २४ हजार ३९३ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै एक लाख ४ हजार ६८२ जना पर्यटक बाहिरिएका छन् । २०२३ को तुलनामा ६.०४ प्रतिशतले पर्यटक बढेका हुन् । २०२३ को अक्टोबर महिनामा एक लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ को अक्टोबरपछि पर्यटकको आगमन […]

