तनहुँमा ४२ करोड ५० लाखको सुन्तला बिक्री

तनहुँ । तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी ४२ करोड ५० लाखको आम्दानी गरेका छन् । जिल्लामा गत वर्ष ३० करोड बराबरको सुन्तला बिक्री भएको थियो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तलाको उत्पादन पनि बढेको छ । यस वर्ष एक हजार छ सय ५७ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएकामा नौ सय ६८ हेक्टर […]

भारतको आर्थिक वृद्धि दर ६.८ प्रतिशत पुग्ने अनुमान

काठमाडौं । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष सन् २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) को अवधिमा ६.३–६.८ प्रतिशतको दायरामा बढ्ने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षण अनुसार आर्थिक वर्ष सन् २०२४–२५ (अप्रिल २०२४–मार्च २०२५) मा देशको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र कुल मूल्य अभिवृद्धि (जीभीए) वृद्धि राष्ट्रिय आयको पहिलो अग्रिम […]

बागलुङमा २६ करोड ४६ लाखको सुन्तला बिक्री

बागलुङ । यस वर्ष बागलुङमा रु २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन भएको छ । उत्पादनमा केही गिरावट आए पनि किसानले मूल्य भने गत वर्षको तुलनामा बढी पाएका छन् । उत्पादनको हिसाबले गत वर्षको भन्दा २८ मेट्रिकटनले कमी आए पनि मूल्य भने रु एक करोड ८६ लाख ५४ हजार बढी परेको हो । […]

सहकारी अध्यादेशका केही बुँदा संशोधन गर्न एमालेको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकारले  हालै जारी गरेको ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ को स्वागत गर्दै यसमा भएका केही बुँदा संशोधन गर्न सरकारसँग माग गरेको छ । ललितपुर च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा आज एमाले केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले गरेको पत्रकार सम्मेलनमा विभागका प्रमुख खगराज अधिकारीले अध्यादेशमा रहेका केही […]

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन विधेयक फिर्ता

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिबाट सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न तयार पारेको विधेयक फिर्ता गर्ने प्रस्ताव पारित भएको छ। शुक्रबार बसेको अर्थसमिति बैठकमा सरकारद्वारा प्रस्तुत फिर्ता प्रस्ताव बहुमतले स्वीकृत गरेपछि विधेयक समितिबाट फिर्ता भएको हो। समिति सभापति सन्तोष चालिसेले विधेयक पारित गर्न लामो समय लाग्ने भएकाले सरकारले अध्यादेशमार्फत मार्ग […]

अष्ट्रेलियामा व्यापार सहजिकरणका लागि चेम्बरद्धारा प्रतिनिधी चयन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अष्ट्रेलियामा व्यापार सहजिकरणका लागि प्रतिनिधी चयन गरेको छ । चेम्बर अफ कमर्स सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठले एनआरएन आईसीसी अनररी काउन्सील सदस्य एवं व्यवसायी संजिव शर्मालाई चेम्बर अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्र हस्ताक्षर गरे । अष्टे«लियामा आयोजित विशेष कार्यक्रममा सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठले अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्र सहित आगामी कार्यकालका लागि बधाई एवं […]

प्रतिनिधिसभा प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठ

काठमाडौं । करिब पाँच महिना प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्र्याउने र भत्काउनेजस्ता खुद्रे कुराहरु सरकारको मेन्युमा भएको बताएका छन् । सङ्घीय संसद्, प्रतिनिधिसभाको पाँचौ अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ढुक्क हुन आग्रह गर्दै काँग्रेस एमालेसहितको यति बलियो सरकारको प्राथमकिता त्यस्तो हुन […]

सरकारी कार्यालयमा फाइल घुमाएर सेवाग्राहीका काम अड्काउने प्रवृत्ति रोक्न अध्यादेशः प्रधानमन्त्री ओली

काठमाडौं । सरकारी कार्यालयमा फाइल घुमाएर सेवाग्राहीका काम अड्काउने प्रवृत्ति रोक्न सरकारले अध्यादेश जारी गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । शुक्रबार  प्रतिनिनिधि सभामा ओलीले यस्तो बताएका हुन् । सरकारले तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिबृद्धि गर्न ११, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा सम्बन्धि १२,  भूमि तथा वन सम्बन्धि ३, आर्थिक कार्यविधि […]

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

काठमाडौं । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक सय एक परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार ऋषिङ गाउँपालिका–१ का ९८ र व्यास नगरपालिका–५ बेतेनका क्षेत्रका २० गरी एक सय १८ परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने निर्णय अनुसार पहिलो […]

निर्यात एक खर्ब नजिक, यी हुन् प्रमुख १० निर्यातित वस्तु

काठमाडौं । नेपालबाट हुने निर्यात उत्साहप्रद वृद्धि देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा भटमास र सूर्यमुखी तेलको निर्यात नेपालको वस्तु निर्यात करिब एक अर्ब रुपैयाँ नजिक पुगेको हो । साउनदेखि पुससम्म ६ महिनामा नेपालबाट ९८ अर्ब ७९ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ छ । गत आर्थिक वर्ष […]