विकास बजेटको १ प्रतिशत रकम अनुसन्धान लागि छुट्याउने घोषणा
काठमाडौं । सरकारले विकास बजेटको १ प्रतिशत रकम अनुसन्धान र आविष्कारका लागि छुट्याउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अनुसन्धान र आविष्कारका लागि विकास बजेटको १ प्रतिशत रकम छुट्याउने घोषणा गरेका हुन् ।

