सार्वजनिक संस्थानबाट ३२ हजार रोजगार
काठमाडौं । आर्थिक वर्ष २०७९/२०८० मा सार्वजनिक संस्थानमा ३२ हजार १८० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्। जनोपयोगी क्षेत्रका संस्थानमा सबैभन्दा बढी १३ हजार ३७७ जना (४१.५६ प्रतिशत) र सामाजिक क्षेत्रका संस्थानमा सबैभन्दा कम एक हजार ४०८ जना (४.८७ प्रतिशत) कार्यरत छन्। औद्योगिक क्षेत्रका संस्थानमा कर्मचारीको संख्या आर्थिक वर्ष २०७८/२०७९ मा २ हजार १५० जना […]

