आप्रवास भिसामा विदेशी मुद्रा सटहीको सीमा कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आप्रवास भिसा प्राप्त गरी सम्बन्धित देशमा पहिलोपटक जाने नेपालीले पाउने विदेशी मुद्रा सटही सुविधाको सीमा तोकेको छ। राष्ट्र बैंकले नियामकीय व्यवस्थामार्फत विदेशी मुद्राको सहटी सुविधाको सीमा तोकेको हो । तोकिएको सिमा अनुसार नेपाली नागरीकले एकपटक मात्र सेलटमेन्ट खर्चबापत प्रतिव्यक्ति बढीमा ५ हजार अमेरिकी डलर वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्रा […]

