संघले प्रदेश र स्थानीय तहलाई ४ खर्ब १७ अर्ब वित्तीय अुनदान दिने (पूर्ण विवरण सहित)
काठमाडौं । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई आगामी आर्थिक वर्षमा ४ खर्ब १७ अर्ब रुपैयाँ अनुदान हस्तान्तरण गर्ने भएको छ। संघले संवैधानिक प्रावधान अनुरुप अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत विभिन्न शीर्षकमा उक्त अनुदान रकम वितरण गर्न लागेको हो । संघले उक्त अनुदान रकम आगामी आवको बजेटमार्फत् विनियोजन गरेको हो । आगामी आर्थिक वर्षको लागि […]

