साढे २ खर्बको पेट्रोलियम पदार्थ आयात हुदाँ १० अर्बको गलैँचा निर्यात
काठमाडौं । गत आर्थिक वर्षमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । भन्सार विभागका अनुसार दुई खर्ब ६७ अर्ब ६८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । जसमा सबभैन्दा बढी डिजेल एक खर्ब ४३ अर्ब ९७ करोड रुपैयाँ, पेट्रोल ६८ अर्ब १० करोड २० लाख रुपैयाँ र खाना पकाउने ग्यास एलपीजी ५५ अर्ब ६१ करोड […]

