अर्थ सचिवको जिम्मेवारी मधु कुमार मरासिनीलाई
काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवका रुपमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले डा. कृष्णिहरि पुष्करलाई हटाएर अर्थ सविचवमा मरासिनीलाई ल्याउन लागिएको हो । हाल अर्थसचिव रहेका पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार […]

