एमएफएन सुविधा खारेजीले आयातित वस्तुको भाउ बढ्ने

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेस गरको आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमा सरकारले नयाँ चरणको आर्थिक सुधारका लागि आयोग गठन गर्ने घोषणा गरेबाट नेपाल समुद्रपार निकासी पैठारी संघ आशावादी भएको छ । घोषणाअनुसार नयाँ चरणको आर्थिक सुधारको प्रक्रिया सुरु हुँदा मुलुकको व्यावसायिक वातावरण उत्साहप्रद बन्ने हाम्रो अपेक्षा […]

खाद्य संस्थानको वासलात : ३९ करोड ३८ लाख ऋण र ब्याज भुक्तानी गरेन

काठमाडौं ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सरकारलाई ऋण र ऋण बापतको ब्याज नतिरेको पाइएको छ । कम्पनीले सरकारसँग लिएको ऋण र ऋणको ब्याजवापतको ३९ करोड ३८ लाख ६१ हजार रुपैयाँ नतिरेको हो । कम्पनीले सरकारबाट ३५ करोड ९२ लाख ६४ हजार रुपैयाँ ऋण लिएको थियो । वार्षिक पाँच प्रतिशत ब्याजदरमा उक्त ऋण लिइएको […]

महासंघले भन्यो, ‘बजेट सकारात्मक नै छ, तर नीतिगत स्थिरताको ग्यारेन्टी भएन’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थमन्त्री वर्षमान पुनले मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटबारे मिश्रित प्रतिक्रिया दिएको छ । महासंघले निजी क्षेत्रको माग अनुरुप नयाँ चरणको सुधारका लागि आयोग गठन गर्ने प्रतिवद्धता बजेटमार्फत गरिएकाले यसलाई सकारात्मक रुपमा लिइएको जनाएको छ । महासंघले हालको आर्थिक सुधार एवं दीर्घकालीन विकासका लागि नयाँ चरणको आर्थिक सुधार […]

पशुपति सहकारीका अध्यक्ष सीबी लामा पक्राउ

काठमाडौं । पशुपति सेभिङ एन्ड क्रेडिटका अध्यक्ष सीबी लामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई भारतीय सीमा नजिकबाट पक्राउ गरेको हो । कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्षसमेत उनले कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप छ । उनले सहकारीका […]

बजेट सन्तुलित तर विद्यमान अर्थतन्त्रलाई चलायमान बनाउन खोजेको देखिएन: सीएनआई

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट सन्तुलित खालको देखिन्छ । नेपाल उद्योग परिसंघले दिएको कतिपय सुझावहरु बजेटमा समेटिएका छन् । तर, सार्वजनिक गरिएको बजेटले विद्यमान चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने भने देखिदैन् । परिसंघले दोस्रो चरणको आर्थिक सुधारमा जानुपर्छ भन्ने विषय राख्दै आएको थियो । बजेटले […]

नीतिगत अस्थिरता कम गर्न बजेटमा कम क्षेत्र चलाईयोः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकाश क्षेत्र र सरोकारवालाले यसलाई स्वीकार गरेको बताएका छन् । उनले बजेटले उत्पादन तथा उद्योगलाई संरक्षण गर्नेतर्फ ध्यान दिइएको पनि बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बिहीबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफल कार्यक्रममा उनले सरोकारवाला सबैले […]

बजेट यथार्थपरक र संयमित आएपनि कार्यान्वयन चुनौतीपुर्ण: नेपाल चेम्बर

काठमाडौं ।सरकारले संघीय संसदमा मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट यथार्थपरक र संयमित आएपनि कार्यान्वयन चुनौतीपुर्र्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको १८ खर्व ६० अर्व ३० करोड रुपैयाँको बजेट कार्यान्वयन चुनौतीपुर्ण रहेको ठहर चेम्बरले गरेको हो । आर्थिक मन्दीबाट निस्किएर अर्थतन्त्रलाई चलायमान बनाउने सरकारी […]

बजेटको आलोचना नहुँदा सप्राइज भएः अर्थमन्त्री पुन

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा आलोचना नहुँदा आफू सप्राइज भएको अर्थमन्त्री वर्षमान पुनले बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बिहीबार बजेटमा समावेश भएको विषयका सम्बन्धमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बजेटलाई सबै साथीहरुले स्वागत गर्दा आफू सप्राइज भएको बताएका हुन्। ‘बजेटलाई सबै साथीहरुले स्वागत गर्नु भएको छ। बजेट मार्फत साथीहरुलाई सप्राइज दिए […]

गाँजा वैध बनाउने पक्षमा अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले गाँजा वैध बनाउनु पर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बिहीबार बजेटमा समावेश भएको विषयका सम्बन्धमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा अर्थमन्त्री पुनले गाँजा वैध बनाउनु पर्ने बताएका हुन्। आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा पनि औषधि प्रयोजनको लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइने बताइएको छ। विगतमा गाँजा […]

नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा बजेटको स्वागत

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को कुल १८ खर्व ६० अर्व ३१ करोडको बजेट सार्वजनिक गरेका छन् । बजेटले पुँजीगत खर्च ३ खर्व ५२ अर्व ३५ करोड, जुन कुल बजेटको १८.९ प्रतिशत र साधारण विनियोजन ११ खर्ब  ४० अर्ब जुन कुल बजेटको ६१.३ प्रतिशत र बित्त व्यवस्थापनमा ३ […]