नेपाल निर्माण व्यवसायी महासंघका आन्दोलनका कार्यक्रम स्थगित
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनका घोषित सबै कार्यक्रम स्थगित गरेको छ । महासंघका प्रतिनिधि र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको वार्ता सकारात्मक भएको भन्दै महासंघले घोषणा गरेका सबै आन्दोलनका कार्यक्रमहरू तत्कालका लागि स्थगित गरेको जनाएको छ । महासंघले गत पुष २७मा राष्ट्रिय भेला आ गरेर १४ बुँदे मागसहित आन्दोलनको घोषणा गरेको थियो। महासघले घोषणा […]

