५ महिनामा ५ खर्ब ८७ अर्ब पुग्यो व्यापार घाटा, सबैभन्दा बढी भारत र चीनसँग व्यापार घाटा
काठमाडौं । मुलुक औद्योगिक विकासमा पछि पर्दा व्यापार समेत प्रभावित बन्न पुगेको छ । सरकारले औद्योगिक विकासमा ध्यान दिन नसक्दा नेपालको निर्यात व्यापारको तुलनामा आयात व्यापार उच्च रहेको छ । जसले गर्दा व्यापार घाटा समेत उच्च रहेको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ व्यापार […]

