सात वटै प्रदेशले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं । शनिबार सात वटै प्रदेशले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छन् । संवैधानिक व्यवस्था अनुरुप सात वटा प्रदेशले शनिबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानले प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्रालयले शनिबार बजेट सार्वजनिक गर्ने तयारी गरेका […]

नागरिक लगानी कोषले गर्‍यो लाभांश घोषणा

काठमाडौं । नागरिक लगानी कोषले आफना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७९÷८० सम्मको मुनाफाबाट लाभांश वितरणको घोषणा गरेको छ । कोषको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कोषका शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.७३६८ प्रतिशत नगद लाभांश गरी १४.७३६८ लाभांश वितरण गर्ने तयारी गरेको हो । जेठ ३२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त […]

पेट्रोलको आयात बढ्दा डिजेलको आयात घट्यो

काठमाडौं ।पेट्रोलियम पदार्थहरूमध्ये पेट्रोल र खाना पकाउने ग्यासको आयात र बिक्री बढ्दा डिजेलेको आयात र बिक्री घटेको छ । डिजेलको आयात १.४ प्रतिशतले घटेको छ । यस आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ सय ३४ मेट्रिक टन डिजेल आयात भएकोेमा गत आर्थिक वर्षको सोही अवधिमा ८ सय ४६ मेट्रिक टन आयात भएको छ । विद्युतीय सवारीसाधनको वृद्धिसँगै डिजेल […]

काठमाडौंको हाडीगाँउ र वसन्तपुरमा होमस्टे सञ्चालन गर्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले हाँडीगाँउ र वसन्तपुर क्षेत्रमा होमस्टे सञ्चालन गर्ने भएको छ । नगरसभाको शुक्रबारको बैठकमा महानगर प्रमुख बालेन शाहले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा उक्त स्थानमा होमस्टे सञ्चालनका लागि प्रोत्साहनसहित आवश्यक परामर्श गर्ने नीति लिएको बताए । हाँडीगाउँलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लाग आवश्यक परामर्श गर्ने नीति समेत महानगरले […]

नागार्जुन नगरपालिकामा कृषि तथा स्वदेशी उत्पादित वस्तुहरूको बृहत प्रदर्शनी शुरु

काठमाडौं । “उद्योग गरौं, उद्यमी बनौं, नेपाली उत्पादन प्रयोग गरौं ।” भन्ने नाराका साथ बिहीबारदेखि नागार्जुन नगरपालिकामा कृषि तथा स्वदेशी उत्पादित वस्तुहरूको बृहत प्रदर्शनी शुरु भएको छ । घरेलु तथा साना उद्योग संघ, काठमाडौं र उद्योग तथा वाणिज्य कार्यालय, काठमाडौंको संयुक्त आयोजना तथा नागार्जुन नगरपालिकाको रहकार्य रहेको तीन दिने जिल्लास्तरीय प्रदर्शनीमा स्थानीयस्तरमा उत्पादित वस्तुहरुको प्रवद्र्धन तथा […]

बजेटमार्फत अर्थमन्त्रीको सुधारः अवैध व्यापार रोक्न बिजकमा एचएस कोड अनिवार्य

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न आगामी आर्थिक वर्षको बजेटमा नयाँ व्यवस्था ल्याएका छन् । पुनले मूल्य अभिवृद्धिकर नियमावलीमा संशोधनमार्फत भ्याट बिल जारी गर्दा ‘हार्मोनाइज्ड’ (एचएस) कोड अनिवार्य गरेका हुन् । एसएस कोड भनेको सामानको पहिचान (आइडेन्टिटी) नम्बर हो । मूल्य अभिवृद्धि कर (२६औं संशोधन_ नियमावली–०८१ […]

फर्निचर एक्स्पोमा आईएनआई सिनेमाको ‘पार्टनरशीप’, अवलोकनकर्ता लाभान्वित हुने

काठमाडौं । दशौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोको आधिकारिक सिनेमा पार्टनरमा आईएनआई सिनेमाले सहकार्य गर्ने भएको छ । हलका दर्शक तथा एक्स्पोका अवलोकनकर्तालाई सहुलियत दिने उद्धेश्यका साथ बिहीबार दुई संस्थाका बीचमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको हो । बिहीबार एक कार्यक्रमका बीच आईएनआई सिनेमाका प्रबन्ध निर्देशक भिमसेन कँडेल र एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका प्रबन्ध […]

मेड इन नेपाल हुण्डाई भेन्यु को विक्री वितरण सुरु

काठमाडौं । नेपालका लागि Hyundai Motor Company को आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसन (LMC) बाट नेपालमा नै Hyundai Venue को व्यवसायिक उत्पादन गरी विक्री वितरण सुरु गरेको छ । लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा Hyundai Motor Company सँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी […]

वृद्ध भत्ता सहित सामाजिक सुरक्षाको नाममा ३ खर्ब भन्दा धेरै रकम वितरण

काठमाडौं । राजनीतिक हतियार बनाइएको सामाजिक सुरक्षा भत्ता वापत् सरकारले पछिल्लो चार वर्षमा ३ खर्ब रुपैयाँ भन्दा बढी खर्च गरेको छ । गृह मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७÷७८ देखि चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा सरकारले सामाजिक सुरक्षा भत्ता वापत् ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ वितरण तथा खर्च गरेको छ । सामाजिक सुरक्षा […]

विनियोजन विद्येयकमा छलफल जारी

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सुरु भएको छ । बैठकमा विनियोजन विद्येयक, २०८१ माथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथि छलफल हुनेछ। बैठकमा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति […]