सामाजिक सुरक्षा कोष : १८ लाख बढी योगदानकर्ता सूचीकृत, ६९ अर्ब योगदान रकम संकलन
काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदान रकममा वृद्धि भएको छ । कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएपछि योगदान रकममा पनि वृद्धि भएको सामाजिक सुरक्षा कोषले बताएको छ । आइतबारसम्म कोषको खातामा योगदान रकमवापत् ६९ अर्ब ६५ करोड ९८ लाख रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८०/८१ असारसम्म कोषमा योगदानबापत ५७ अर्ब ५५ करोड ८१ लाख रुपैयाँ […]

