चालु खाता २ खर्बभन्दा बढी बचतमा
काठमाडौं । मुलुकको चालु खाता २ खर्ब रुपैयाँभन्दा बढी बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को चैतमसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालु खाता २ खर्ब १० अर्ब २२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोड रुपैयाँले […]

