इम्सनले निजी क्षेत्रको प्रवद्र्धन र सरकारी नीतिलाई झक्झक्याउने काम गर्नुपर्छ :राजेन्द्र मल्ल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रको प्रवद्र्धन र सरकारी नीतिलाई झकझक्याउने काम गर्नुपर्ने बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको चेम्बर पदाधिकारीलाई सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा उनले इम्सन र निजी क्षेत्रबीचको सम्बन्ध रथका दुई पाँग्राबीचको सम्बन्धझै हुनुपर्ने बताउँदै उनले पछिल्लो समय अर्थतन्त्र, […]

