नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा बजेटको स्वागत
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को कुल १८ खर्व ६० अर्व ३१ करोडको बजेट सार्वजनिक गरेका छन् । बजेटले पुँजीगत खर्च ३ खर्व ५२ अर्व ३५ करोड, जुन कुल बजेटको १८.९ प्रतिशत र साधारण विनियोजन ११ खर्ब ४० अर्ब जुन कुल बजेटको ६१.३ प्रतिशत र बित्त व्यवस्थापनमा ३ […]

