यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ […]

निर्यात व्यापारमा गलैंचा, चिया र अलैंचीको वर्चस्व

काठमाडौं । सरकारले निर्यात व्यापारका लागि विभिन्न नीतिहरु निर्माण गरे पनि त्यसलाई कार्यान्वयन गर्न नसक्दा निर्यात व्यापारमा परिवर्तन हुन सकेको छैन । निर्यात व्यापारको प्रमुख सामग्री बन्न पुगेको गलैंचा, चिया, अलैंची र र्यान लगायतका सामग्रीहरुले नै हाम्रो निर्यात व्यापार धानेको देखिन्छ । लामो समयदेखि निर्यात व्यापारको प्रमुख सामग्रीको रुपमा गलैंचा, चिया र यार्न रहेका छन् […]

पोखराको मित्रमिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ

काठमाडौं । पोखराको मित्रमिलन सहकारीका बचतकर्ताको रकम अपचनल तथा ठगीमा संलग्न भएको आरोपमा उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन्। उनलाई मंगलबार साँझ कास्की प्रहरीले पक्राउ गरेको हो। उक्त सहकारी ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारीसहित पत्रकार अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनाल, सल्लाहकाररशेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल थुनामै छन् […]

बजारमा तरलता बढेपछि १ खर्ब तान्दै राष्ट्र बैङ्क

काठमाडौं । नेपाल राष्ट्र बैंङ्कले १ खर्ब रुपैँया तान्ने भएको छ । बजारमा अधिक तरलता भएसँगै बैङ्कले तरलता तान्न लागेको हो । आज २ बजे सम्म अनलाईन बोलकबोल बिधिमार्फत राष्ट्र बैङ्कले तरलता तान्न लागेको हो । यसको ब्यदर बोलकबोलको आधारमा तय हुने राष्ट्र बैङ्कले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा […]

भारतसँगको विद्युत व्यापार सम्झौताविरुद्ध परेको रिट सर्वोच्च द्वारा खारेज

काठमाडौं ।नेपालमा उत्पादित जलविद्युत खरिद बिक्रीका लागि भारतसँग भएको दीर्घकालीन सम्झौता खारेजी गर्न माग गर्दै दर्ता भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको पूर्ण इजलासले सो रिट खारेज गरेको हो । रिट खारेज भएसँगै भारतसँग २०८० पौषमा सम्पन्न द्विदेशीय विद्युत व्यापार सम्झौताले निरन्तरता […]

राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्  । अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको बैठकमा अर्थमन्त्री पौडेलले औषत भन्दा माथि उठेर काम गर्न र  मातहतका कर्मचारीहरुलाई काममा लगाउन निर्देशन दिएका हुन् । सामान्य अवस्थाको कामले नतिजा पनि सामान्य आउने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले गत सालको यही […]

इन्डोनेसिया सरकारको चन्द्र ढकाललाई सम्मान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाललाई इन्डोनेसिया सरकारले  सम्मान गरेरको छ   । नेपाल र गणतन्त्र इन्डोनेसियाबिच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अध्यक्ष ढकालले निर्वाह गरेको भूमिकाको कदर गर्दै इन्डोनेसिया सरकारलेउनलाई विशिष्ट अवार्ड ‘करका बुवाना अवार्ड’ बाट सम्मानित गरेको हो । इन्डोनेसियाको परराष्ट मन्त्रालयद्धारा प्रदान गरिएको सो […]

कार्तिक २३ गतेबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति हुँदै, कसरी हुन्छ काम

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)को क्षमता अभिवृद्धि गरिँदैछ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले यही कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर करिब पाँच महिनासम्म विमानस्थल विस्तार गर्न लागेको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तार […]

अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबारका लागि अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढेको छ । मङ्गलबार अष्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९७ पैसा कायम भएकामा आज एकको खरिददर ८८ रुपैयाँ ९६ पैसा र […]

एयर एसियाको काठमाडौं र भैरहवामा व्यावसायिक उडान सुरु

काठमाडौं ।  थाई एयर एसियाले काठमाडौँमा पुनः उडान सुरु गरेको छ। उसले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि व्यावसायिक उडान सुरु गरेको हो। मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने थाई एयर एसिया चौथो हवाईसेवा कम्पनी भएको छ। यसअघि कुवेतको जजीरा एयर, नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्स र राष्ट्रिय ध्वजावाहक (नेपाल एयरलाइन्स)ले व्यावसायिक उडान सञ्चालन […]