मेड इन नेपाल हुण्डाई भेन्यु को विक्री वितरण सुरु

काठमाडौं । नेपालका लागि Hyundai Motor Company को आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसन (LMC) बाट नेपालमा नै Hyundai Venue को व्यवसायिक उत्पादन गरी विक्री वितरण सुरु गरेको छ । लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा Hyundai Motor Company सँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी […]

वृद्ध भत्ता सहित सामाजिक सुरक्षाको नाममा ३ खर्ब भन्दा धेरै रकम वितरण

काठमाडौं । राजनीतिक हतियार बनाइएको सामाजिक सुरक्षा भत्ता वापत् सरकारले पछिल्लो चार वर्षमा ३ खर्ब रुपैयाँ भन्दा बढी खर्च गरेको छ । गृह मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७÷७८ देखि चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा सरकारले सामाजिक सुरक्षा भत्ता वापत् ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ वितरण तथा खर्च गरेको छ । सामाजिक सुरक्षा […]

विनियोजन विद्येयकमा छलफल जारी

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सुरु भएको छ । बैठकमा विनियोजन विद्येयक, २०८१ माथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथि छलफल हुनेछ। बैठकमा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति […]

प्रभु बैँकका ग्राहकले आगन्तुक रिसोर्टमा छुट पाउने

काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई धुलिखेलमा अवस्थित आगन्तुक रिसोर्ट विभिन्न सेवामा विशेष छुट पाउने भएका छन्  । बैङक र रिसोर्टका बीचमा छुट दिने सम्झौता  भएको हो । सम्झैता पत्रमा प्रभु बैँकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक (Front Office) […]

नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्रको साँवा तथा ब्याज भुक्तानी लिन आग्रह

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालय त्रिपुरेश्वरले नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्र धनीलाई सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ र नियमावली, २०५० बमोजिम नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक मार्फत मिति २०८० चैत १ सम्म जारी भएका नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्रका कतिपय धनीले परिपक्व भएको साँवा तथा ब्याज भुक्तानी […]

अन्तराष्ट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकालले भने, ‘नेपालमा लगानीको सम्भावना बढिरहेको छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुमधुर बन्दै गएको श्रम सम्बन्ध, सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनैतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढेको बताएका छन् । ११२औँ अन्तराष्ट्रिय श्रम सम्मेलनलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त धारणा राखेका हुन् । यही जुन ३ देखि स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको सम्मेलनमा अध्यक्ष […]

उत्कृष्ट काम गरिरहेका विद्यार्थी उद्यमीलाई सम्मान गर्दै एनवाईईएफ काठमाडौं च्याप्टर, कसरी दिने आवेदन ?

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले इमर्जिङ लिडर २०२४ कार्यक्रम सञ्चालन गर्ने भएको छ । विद्यार्थी उद्मीलाई सम्मान गर्ने उद्देश्यले एनवाईईएफ काठमाडौं च्याप्टरले इमर्जिङ लिडर कार्यक्रम आयोजना गर्न लागेको हो । विद्यार्थी उद्यमीलाई प्रोत्साहन र हौसला प्रदान गर्न इमर्जिङ लिडर आयोजना गर्न लागेको एनवाईईएफ काठमाडौं च्याप्टरकी अध्यक्ष प्रार्थना शाखःले बताइन् । ‘हाम्रो […]

धनगढीमा सञ्चालित ‘श्रमाधान रोजगार मेला’ मा २६ सय बढीले दिए आवेदन

काठमाडौं । यही जेठ २७ र २८ गते धनगढीमा सञ्चालित ‘श्रमाधान रोजगार मेला” मा छब्बीस सयभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन् । सङ्घीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको मेलामा रोजगारीका लागि दुई हजार छ सय ६९ जनाले आवेदन दिएको श्रम तथा रोजगार […]

होटल तथा पर्यटन क्षेत्रका कम्पनीको नाफा ७ देखि ४० प्रतिशतसम्म पुग्यो

काठमाडौं । पछिल्लो समय पर्यटन आवमगनमा भएको सुधार सँगै यस क्षेत्रका होटल तथा पर्यटन सँग सम्वन्धित कम्पनीहरुको नाफामा उल्लेखनीय वृद्धि भएको छ । मासिक करिब १ लाख पर्यटक आवगामन हुदाँ यस क्षेत्रको नाफामा सुधार भएको हुन सक्ने आंकलन गरेको छ । यो सँगै गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा होटल […]

सहुलियतपुर्ण कर्जा, अनुदान र सुविधाको सही उपयोग गर्न राष्ट्र बैंकको अपिल

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह गरिएका सहुलियतपूर्ण कर्जाको ७ प्रतिशत रकम दुरुपयोग भएको जनाएको छ । योसँगै ग्राहकलाई दिइएको अनुदान र सुविधाको सही उपयोग गर्न केन्द्रीय बैंकले अपिल गरेको हो । नेपाल सरकारले लागु गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ अनुसार विभिन्न १० शीर्षकमा बैंक तथा […]