साइट क्लियर नभएका विकास आयोजना अघि नबढाउने घोषणा
काठमाडौं । सरकारले तयारी पुरा नभएका र प्रतिफल सुनिश्चित नभएका आयोजनाको काम अघि नबढाउने भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिकमार्फत सरकारले साइट क्लियर नभएका विकास आयोजना अघि नबढाउने घोषणा गरेको हो । आयोजनाको प्रगतिका आधारमा त्यस्ता आयोजनाहरु स्थगन वा खारेजको नीति लिइने सरकारले बताएको छ । यस्तै स्थानीय आयोजनाको अनुगमनका लागि जिल्ला […]

