ग्लोबल आइएमई बैंकले पायो ग्लोबल फाइनान्स म्यागाजिनको “बेष्ट बैंक अवार्ड”

काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ प्राप्त गरेको छ  । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका बैंकहरु छनौट गर्दा  बैङ्क सम्मानित भएको हो । ग्लोबल फाइनान्स म्यागाजिनले बैंकको विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डका आधारमा ग्लोबल आइएमई बैंकलाई सन् […]

५ अर्बको नागरिक बचतपत्र निष्कासन

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र २०८६ निष्काशन गर्ने भएको छ । आइतबार देखि बिक्री खुला गरिएको बचतपत्र खरिदका लागि आगामी जेठ ३० गतेसम्म आवेदन दिन सकिने र असार ४ गते निष्काशन हुनेछ । सरकारले आन्तरिक ऋण उठाउनको लािग बचतपत्र निष्काशन गर्ने काम गर्दछ । ५ अर्ब अवधिको रहेको […]

पहिलो पटक प्रदेश र स्थानीय तहले वित्तीय घाटाको सामना गरे : विश्व बैंक

काठमाडौं । वित्तीय संघीयता अन्तर्गत प्रदेश तथा स्थानीय तहमा सार्वजनिक वित्तीय व्यवस्थापनका लागि नेपालमा कानूनी र संस्थागत सुधारले निरन्तरता पाए पनि यो मध्यम गतिमा रहेको विश्व बैंकद्वारा सार्वजनिक नेपाल वित्तीय संघीयता अध्ययनको दोस्रो संस्करण (२०८१) ले देखाएको छ । विशेष गरी संघीय राजस्व संकलन घटेका कारण आर्थिक वर्ष २०७९।८० मा प्रदेश तथा स्थानीय सरकारका लागि […]

सरकारलाई अर्बों रकम बुझाउन बाँकी यी हुन् ९ कम्पनी (सूचीसहित)

काठमाडौं । सर्वोच्च अदालतको आदेशसँग इन्टरनेट प्रदायक संस्थाले सरकारलाई बुझाउन बाँकी करिब ४ अर्ब रुपैयाँ सरकारी कोषमा आउने निश्चित भएको छ । लामो समयदेखि सरकार र इन्टरनेट प्रदायसंस्था बीचको विवादका कारणले इन्टरनेट प्रदायक संस्थामार्फत् रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास शुल्क वापत सरकारलाई बुझाउन पर्ने ३ अर्ब ६४ करोड ४१ लाख रुपैयाँ सरकारी खातामा आउन सकेको […]

सिटिजन लाईफ इन्स्योरेन्समा रोजगारीको अबसर

काठमाडौं । सिटिजन लाईफ ईन्स्योरेन्समा कर्मचारी माग भएको छ । कम्पनीले एक सुचना मार्फत बिभिन्न पदमा कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार कोशि प्रदेशको ईलाम, कटहरी, सोलुखुम्बु शाखाका लागि लागि कर्मचारी माग गरेको हो । त्यसैगरि कम्पनीले मधेश प्रदेशको महेन्द्रनगर धनुषा शाखाका , बागमती प्रदेशको चरिकोट, जरङ्खु र किर्तिपुर शाखा , गण्डकी प्रदेशको भिमाद, […]

आन्तरिक उत्पादन वृद्धि नगरेसम्म मुलुकको अर्थतन्त्र सुधार हुँदैन- मधु मरासिनि अर्थ सचिब

काठमाडौं । आन्तरिक उत्पादन र पुँजी सिर्जनामा वृद्धि नगरेसम्म मुलुकको अर्थतन्त्र सुधार नहुने कुरा अर्थसचिव मधुकुमार मरासिनीले १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ मा आयोजित समापन समारोहमा बताएका हुन् । “अर्थतन्त्रमा शिथिलता आयो, आयात बढ्यो भनेर समस्या देखिइरहेका छन् । अर्थतन्त्रमा देखिएको असजतालाई सहज बनाउने भनेको स्वदेशी उत्पादन बढाएर आत्मनिर्भर हुने र […]

नेपाल टेलिकमको आम्दानी घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा नेपाल टेलिकमको नाफा बढे पनि आम्दानी घटेको देखिएको छ। टेलिकमले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो। पहिलो नौ महिनामा कम्पनीको खुद नाफा ५ अर्ब ५९ करोड ३७ लाख ९८ हजार रुपैयाँ रहेको छ। गत आवको सोही अवधिमा कम्पनीको नाफा ५ अर्ब ४१ […]

नेपालको निर्माण क्षेत्रमा डिजिटलाइजेशन सम्बन्धि एकदिने सम्मेलन सम्पन्न

काठमाडौं । नेपाल विम फोरम (NBIMF) र नेपाल जलविधुत एशोसियसन (NHA) द्रारा विश्व बैंकको सहयोगमा ‘नेपालमा बीआईएम सम्मेलन २०२४’ शीर्षकमा एकदिने सम्मेलन आयोजना गरेको हो । कार्यक्रमको मुख्य विषय “कसरी कुशल र लागत प्रभावकारी निर्माण प्रक्रियामा डिजिटल प्रविधि “BIM” सहायता गर्न सक्छ” भन्ने हो। पुल्चोकस्थित स्क्वायर होटलमा भएको कार्यशालामा विज्ञहरुले प्रस्तुत गरेका थिए । यस कार्रयक्रमा […]

कसैको स्वार्थ हेर्दिन, मुलुकको स्वार्थ हेर्छुः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मनोमानी रुपमा करका दर हेरफेर नहुने बताएका छन् । राजधानीमा आइतबार आयोजित पूर्वबजेट छलफलमा मन्त्री पुनले आर्थिक शिथिलता अन्त्य गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्था रहेको भन्दै कसैका स्वार्थ हेरर नभई मुलुक हेरेर करका दर हेरफेर गरिने प्रतिबद्धता जनाए । ‘मैले यसअघि पनि पटकपटक सार्वजनिक मञ्चहरुमार्फत भनेको छु । कोही […]

समग्रमा मुल्यवृद्धि घट्दा सबैभन्दा कम हिमालमा

काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनामा वार्षिक बिन्दुगत  उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्यवृद्धि ४.६१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो । आइतबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको नौ महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको […]