जलविद्युत क्षेत्रमा ठूलो विस्तार: १ मेगावाटभन्दा माथिका सयौं आयोजनाले पाए निर्माण अनुमति, उत्पादन क्षमता ११ हजार मेगावाट

काठमाडौं । नेपालमा जलविद्युत विकासले पछिल्ला वर्षहरुमा उल्लेखनीय गति लिएको छ । १ मेगावाटभन्दा माथिका जलविद्युत आयोजनाहरुलाई प्रदान गरिएको निर्माण अनुमतिअनुसार २५८ वटाको कुल उत्पादन क्षमता ११ हजार ३३.५५८ मेगावाटभन्दा बढी रहेको देखिएको छ। ऊर्जा क्षेत्रको पछिल्लो विवरणले देश ऊर्जा उत्पादनमा आत्मनिर्भरतातर्फ अघि बढिरहेको संकेत दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रसँग सम्बन्धित निकायहरुले […]

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई सम्पन्न

लमजुङ ।  ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाले आफ्नो पुरक प्रारम्भिक वातावरणीय परीक्षण (Supplementary IEE) अन्तर्गत प्रभावित क्षेत्रमा पर्ने भौतिक तथा वातावरणीय प्रभावबारे स्थानीय सरोकारवालाबीच सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। दिव्यज्योती हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजना बेसीशहर नगरपालिका वडा नं. ६ र १० तथा मर्स्याङ्दी गाउँपालिका वडा नं. ८ र ९ अन्तर्गत मर्स्याङ्दी […]

कालिन्चोक हाइड्रोपावरको आइपीओ बिक्री खुला, कस्तो छ कम्पनी ? हेरौं

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडको आइपीओ बिक्री खुला रहेको छ । कम्पनीले चैत २२ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । यसले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी ५५ करोडको २५ प्रतिशत […]

सानिगाड हाइड्रोको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओको बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले प्रतिकित्ता  १०० रुपैयाँ अंकित मूल्यमा कुल ५ लाख ७० हजार कित्ता सेयर जारी गरेको थियो । उक्त आईपीओमा कुल ८३ हजार २१६ जना योग्य आवेदक सहभागी भएका थिए भने कुल १२ लाख २९ हजार ६९० कित्ताका लागि […]

कालंगा हाइड्रोको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओको बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले प्रतिकित्ता  १०० रुपैयाँ अंकित मूल्यमा कुल ३ लाख ५० हजार कित्ता सेयर जारी गरेको थियो । उक्त आईपीओमा कुल ८४ हजार ३०८ जना योग्य आवेदक सहभागी भएका थिए भने कुल ११ लाख ३० हजार ८०० कित्ताका लागि […]

स्नो रिभर्सको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

काठमाडौं । स्नो रिभर्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओको बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले प्रतिकित्ता  १०० रुपैयाँ अंकित मूल्यमा कुल ९३ हजार ७५० कित्ता सेयर जारी गरेको थियो । उक्त आईपीओमा कुल ८२ हजार ८५ जना योग्य आवेदक सहभागी भएका थिए भने कुल १० लाख २८ हजार ९८० कित्ताका लागि आवेदन […]

२२ अर्बको संस्थापक सेयर नेप्सेमा सूचीकृत गरिदिन इप्पानको माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले २०८० माघदेखि आईपीओ निष्काशन गरेका कम्पनीको २२ अर्ब रुपैयाँ बढीको संस्थापक सेयर नेप्सेमा सूचीकृत गरिदिन माग गरेको छ । धितोपत्र निष्काशन सम्बन्धी निर्देशिका अनुसार आईपीओ जारी भइसकेपछि कम्पनीको संस्थापक र साधारण सेयर एकैपटक नेप्सेमा सूचीकृत गर्नुपर्ने भएपनि सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले साधारण सेयर मात्रै अभौतिकीकरण गरेर संस्थापक […]

याम्बालिङ हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं ।   याम्बालिङ हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओको बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले प्रतिकित्ता  १०० रुपैयाँ अंकित मूल्यमा कुल २ लाख १० हजार कित्ता सेयर जारी गरेको थियो । उक्त आईपीओमा कुल ८३ हजार ३९६ जना योग्य आवेदक सहभागी भएका थिए भने कुल १० लाख ९६ हजार २९० कित्ताका लागि […]

ऊर्जा सुधारमा सरकारको जोडः १८० दिनभित्र पिपिए टुङ्ग्याइने

काठमाडौं । सरकारले गत शुक्रबार सार्वजनिक गरेको शासकीय सुधारअन्तर्गत एक सय बुँदे कार्यसूचीमा ऊर्जा तथा जलस्रोत क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । मन्त्रिपरिषद्को शुक्रबारको निर्णयअनुसार ऊर्जा क्षेत्रको विकासलाई तीव्र बनाउने उद्देश्यसहित विभिन्न महत्त्वपूर्ण कदम अघि सारिएका छन् । सरकारका योजनामा ऊर्जा निर्यात रणनीति एक महिनाभित्र तयार गर्ने, विद्युत् उत्पादन, प्रसारण, वितरण तथा निर्यातमा रहेका अवरोध हटाउने, […]

४ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यूनिभर्सल पावर, एनएलजी इन्स्योरेन्स, विन्ध्यबासिनी हाइड्रोपावर  र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोनस सेयर सूचीकृत भएको छ । जसमध्ये, यूनिभर्सल पावरको २० लाख ५१ हजार ९३६.९३२ कित्ता सेयर  सूचिकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ९ प्रतिशत बोनस सेयर दिएको थियो । एनएलजी इन्स्योरेन्सको १० लाख २६ हजार […]