नेपालमा लगानी गर्न उर्जामन्त्री खड्काको आग्रहः “सुरक्षाको जिम्मा सरकारले लिन्छ”

बेइजिङ । नेपाली समुदायलाई स्वदेशमा उर्जा लगायतका क्षेत्रमा लगानी गर्न उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले आग्रह गरेका छन् । हाल चीन भ्रमणमा रहेका मन्त्री खड्काले बेइजिङमा आयोजित ट्रेड फेस्टको अवलोकनका क्रममा सम्बोधन गर्दै लगानीको सुरक्षाको जिम्मा सरकारले लिने बताएका हुन् । नेपाल जलस्रोतको अपार सम्भावना बोकेको मुलुक भएकाले उर्जा क्षेत्रमार्फत आर्थिक समृद्धि हासिल […]

बरुण हाइड्रोको हकप्रदमा असार ३१ बाट आवेदन दिन सकिने

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले ५३ लाख ५८ हजार १ सय ५० किता शेयर हकप्रद शेयर बिक्रि गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाको १ बराबर अनुपातमा हक्पर्द शेयर जारि गर्न लागेको हो । कम्पनीले संखुवासभा जिल्लाको पाँचखपन नगर पालिकाम बिधुत उत्पाद गरेकोमा २०८० असार […]

बजेटबाट टेक एण्ड पे पीपीए हटाउनु महत्वपूर्ण उपलब्धि : इप्पान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले सरकारले आगामी आर्थिक वर्षको बजेटमा राखिएको नदी प्रवाही (रन अफ दी रिभर( जलविद्युत आयोजनालाई लिऊ र तिर (टेक एण्ड पे) ढाँचामा विद्युत खरिद विक्री सम्झौता (पीपीए) गर्ने व्यवस्था हटाउनु महत्वपूर्ण उलपब्धि भएको बताएको छ । बिहीबार काठमाडौंको होटल एभरेष्टमा भएको पत्रकार सम्मेलनमा इप्पान अध्यक्ष गणेश कार्कीले […]

छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन म्याद असार २७ सम्म बढ्यो

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जारी हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। अब कम्पनीको हकप्रद शेयरमा असार २७ गतेसम्म आवेदन दिन सकिने भएको छ। यसअघि कम्पनीले जेठ २३ गतेदेखि हकप्रद बिक्री खुला गरेको थियो। कम्पनीले हाल कायम चुक्तापुँजीको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद शेयर निष्काशन गरिरहेको छ। यस अनुसार, कुल ३८ करोड ६९ लाख […]

ऊर्जामन्त्री खड्का चीन प्रस्थान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन चीन प्रस्थान गरेका छन् । साङ्घाई को–अपरेसन अर्गनाइजेसन (एससिओ) ले चीनको झेजियाङ प्रान्तको निङ्बो सहरमा आयोजना हुने पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन सोमबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्। बैठकमा विभिन्न देशले गरेका ऊर्जा विकास र आगामी सहकार्यका विविध विषयमा छलफल हुने ऊर्जामन्त्रीको सचिवालयले […]

जगदुल्लाको हाइड्रोपावरको ठेक्कामा अनियमितता भएको छैन : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जगदुल्ला हाइड्रोपावरको ठेक्कामा कुनै पनि अनियमितता नभएको दाबी गरेका छन् । सोमबार प्रतिनिधिसभामा मन्त्रालयको बजेट र सांसदहरूले जगदुल्ला हाइड्रोपावरको ठेक्कामा अनियमितता भएको विषयमा जवाफ माग गरेकोमा उनले संसदमा जवाफ दिने क्रममा उक्त दाबी गरेका हुन् । ऊर्जामन्त्री खड्कालाई प्रमुख प्रतिपक्ष दलका सांसदहरुले जगदुल्ला हाइड्रोपावरको ठेक्कामा अनियमितता गरेको […]

चिमखोला-मङ्गले-राहुघाट विद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७.५ मेगावाट क्षमताको चिमखोला-मङ्गले-राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ । तुदी पावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध, डिसेन्डर (पानी थिग्य्राउने पोखरी) र सुरुङलगायत भौतिक संरचनाको परीक्षण सकेर विद्युत् उत्पादन सुरु गरेको हो । तुदी पावरका प्रतिनिधि इन्द्र ढकालले परीक्षण सफल भएपछि आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा […]

दरमखोला हाइड्रो इनर्जीको आईपीओमा आजदेखि आवेदन दिन पाइने

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आजदेखि (असार ९ गते) आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। कम्पनीले पहिलो चरणमा लक्षित समूहलाई आईपीओ निष्कासन गर्दै दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त यस आईपीओ अन्तर्गत कम्पनीले प्रतिकित्ता […]

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबिच वित्तीय व्यवस्थापन गर्न सहमति

काठमाडौं । एभरेट६ बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेड बिच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न १ अर्ब ३६ करोड रुपैयाँ वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ । उक्त सहमतिपत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका तर्फबाट अध्यक्ष बिजय बहादुर श्रेष्ठद्वारा हस्ताक्षर गरिएको छ । मनाङको नासोङ गाउँपालिकामा […]

एनएमबि बैंकद्धारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । एनएमबि बैंक तथा काङ हाइड्रोपावर कम्पनीबीच १७.८५ मेगावाट क्षमताको ताप्लेजुङ्गको मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । एनएमबि बैंकको तर्फबाट दिनेश दुलाल चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ्ग तथा काङ हाइड्रोपावर कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् […]