सानिमा माई हाइड्रोपावरले लाभांश नदिने
काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो । यता कम्पनीले चैत २९ गते साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनार्थ हाइड्रोपावरले चैत १२ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ चैत ११ […]

