लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले तिरे डेडिकेटेड तथा ट्रंक लाइन बक्यौताको किस्ता
काठमाडौं । नवलपरासीको सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टिलले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् खपत गरेबापतको बक्यौता महसुल तिर्न सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरण, परासी वितरण केन्द्रका अनुसार कम्पनीले शुक्रबार २३ करोड ७९ लाख रुपियाँ बक्यौतामध्ये पहिलो किस्ताबापत ८४ लाख ९८ हजार रुपियाँ बुझाएको हो । केन्द्रका प्रमुख सुरज रेग्मीका अनुसार उद्योगले २८ किस्तामा बक्यौता […]

