बाढी पहिरोबाट २० जलविद्युत परियोजना प्रभावित, २ अर्ब ३१ करोड क्षति
काठमाडौं । बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले जलविद्युत परियोजनामा ठूलो क्षति पुर्याएको छ । बाढी तथा पहिरोबाट निजी क्षेत्रका २० वटा जलविद्युत परियोजना प्रभावित छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ९इप्पान०ले संकलन गरेको पछिल्लो तथ्यांकले सञ्चालन र निर्माणधिन अवस्थामा रहेको २० वटा परियोजना क्षतिग्रस्त भएको देखाएको हो । त्यसमा १५ […]

