म्युचुअल फन्डहरुको सेयर बजारमा लगानी बढ्यो, मार्केट घट्दा २ वटा मात्रै नाफामा
काठमाडौं । सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले गएको कात्तिक महिना समग्रमा ४ अर्ब २४ करोड रुपैयाँ घाटा व्यहोरेका छन् । अघिल्लो महिना अर्थात, असोजसम्म फन्डहरुले समग्रमा ५ अर्ब ४५ करोड घाटा व्यहोरेका थिए । अघिल्लो महिनाको तुलनामा फन्डहरुको नोक्सानी रकम घटेको छ । कात्तिक महिनामा सेयर बजारमा केही सुधार देखिएको थियो । त्यसैले नोक्सानी रकम घटेको […]

