डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने प्राधिकरण सञ्चालक समितिको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने निर्णय गरेको छ। समितिको शुक्रबार बसेको बैठकले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने निर्णय गरेको हो। यसअघि नै पुनरवलोकन समितिबाट समेत उद्योगी व्यवसायीको दाबी नपुग्ने निर्णय भइसकेको छ। सोही कारण पनि समितिले बक्यौता उठाउने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले बताए। अन्तरिम सरकार बनेपछि […]

२ सय ३६ परियोजनामा ३३ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८२/८३ को भदौसम्म २३६ परियोजनाका लागि रु ३३ अर्ब नौ करोड २० लाख ५४ हजार बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनिक गरेको गत साउन र भदौको वैदेशिक लगानी स्वीकृतिसम्बन्धी प्रतिवेदनअनुसार २२५ वटा साना, चारवटा मध्यमस्तरीय र सातवटा ठूलो परियोजनामा लगानी प्रतिबद्धता आएको हो । विभागका […]

मर्यादित र उच्च मनोबलका साथ व्यवसाय गर्ने वातावरणका लागि महासंघद्धारा गृहमन्त्रीलाई आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मर्यादित रुपमा उच्च मनोबलका साथ व्यवसाय गर्ने वातावरण निर्माणका लागि सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको टोलीले बिहीबार गृहमन्त्री ओम प्रकाश आर्यालसँग गृह मन्त्रालयमा भेट गरि यस्तो आग्रह गरेको हो । उनले शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकारलाई तत्काल ठोस कदम चाल्न […]

उद्योगीहरुलाई उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगीहरुलाई उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरेको छ । सोमबार मन्त्रालयले निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरुसँग मन्त्रालयमा छलफल गर्दै मुलुकलाई नयाँ ढंगबाट अगाडि बढाउन निजी क्षेत्रको सहयोग आवश्यक रहेको जनाएको छ । मन्त्रालयले आउदो चाड पर्वलाई मध्य नजर गर्दै आवश्यक खाद्यान्न लगायतका सामग्रीहरु पर्याप्त मौज्जाद रहेकाले कुनै अभाव […]

भाटभटेनीले भन्यो– अर्बौंको क्षति, दुःखद् क्षणहरू गुज्रिए, तर आशा हराएको छैन

काठमाडौं । भाटभटेनी सुपरमार्केटले दुखद क्षणबाट गुज्रिएपनि अझै आशा नहराएको जनाएको छ । जेनजी आन्दोलनमा आन्दोलनकारीेले भाटभटेनीको विभिन्न शाखामा आगजनी, तोडफोड, लुटपाट मच्चाउँदा अर्बौंको क्षति भएको छ । व्यवसायी मीन बहादुर गुरूङले काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा सञ्चालनमा ल्याएको भाटभटेनीहरू अब पुन सञ्चालन हुन्छ हुँदैन भन्ने सशंय उत्पन्न भइरहेको बेला सुपरमार्केटले अझै आशा बाँकी रहेको बताएको […]

विश्वमा बढ्यो विदेशी लगानी, पुग्यो १५ खर्ब अमेरिकी डलर बढी

काठमाडौं । विश्वमा विदेशी लगानी रकम बढेको छ । नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष विदेशी लगानी प्रतिवद्धता सर्वेक्षण २०२३/२४’ सार्वजनिक गर्दै सन् २०२४ मा विश्वमा प्रत्यक्ष वैदेशिक लगानी १५ खर्ब ८ अर्ब अमेरिकी डलर पुगेको छ । जुन गत वर्ष भन्दा ३.७ प्रतिशतले बढी हो । सन् २०२३ मा उक्त लगानी १४ खर्ब ५५ अर्ब अमेरिकी […]

एसवाई प्यानल नेपाल लिमिटेडले पायो आईपीओको अनुमति

काठमाडौं । दक्षिण कोरियाली कम्पनीको सहायक कम्पनी एसवाई प्यानल नेपाल लिमिटेडले सेयर निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले भदौ १७ गते कम्पनीलाई ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले सेयर निष्कासनका लागि प्रभु क्यापिटललाई […]

सागर डिष्टिलरीको आईपीओ भदौ २५ बाट सर्वसाधारणको लागि खुल्दै

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आफ्नो जारी पूँजी ७२ करोड ६० लाख को २० प्रतिशतले हुन आउने  १४ लाख ५२ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने लागेको छ  । जसमध्ये सार्वजनिक निष्काशन गरिने शेयरको १० प्रतिशतले हुन आउने अर्थात १ करोड ४५ लाख २० हजार रकम बराबरको शेयर प्रति शेयर १ सय का […]

८८ हजारभन्दा बढी पर्यटक भित्रिए

काठमाडौं । सन् २०२५ को अगस्टमा ८८ हजार ६८० पर्यटक आगमन भएको छ। नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्टमा २२ प्रतिशतले पर्यटक वृद्धि भएको देखिएको हो। बोर्डको तथ्यांकअनुसार भारतबाट ३५ हजार ५०५ अर्थात ४० प्रतिशत पर्यटक भित्रिएका छन् भने चीनबाट ७ हजार ५३३ अर्थात ८.५, अमेरिकाबाट ६ हजार […]

सवा ६ खर्ब नाघ्यो विदेशी लगानी स्वीकृत रकम

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालसम्म ६ खर्ब भन्दा बढी विदेशी लगानी स्वीकृति भएको जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ६ हजार ९३६ वटा उद्योग तथा परियोजनाका लागि ६ खर्ब १२ अर्ब ५४ करोड ९४ लाख बराबरको विदेशी लगानी स्वीकृत भएको हो । उक्त लगानी १० हजार चार सय ८८ वटा उद्योग तथा […]