विनाशकारी बाढीबाट क्षति, उच्च जोखिम र उद्धार तथा राहत कार्यमा जुट्न अपिल
काठमाडौं । बुधवार तिब्बतबाट आएको भोटेकोशी नदीको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका तटीय क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ गहिरो चिन्ता व्यक्त गर्दछ । उक्त बाढीको सघन असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने र त्रिशूली नदी जोडिएका सबै तटीय क्षेत्रहरू उच्च जोखिममा रहेकाले तत्काल सतर्कता अपनाउन महासंघ आग्रह गर्दछ । सरकारी […]

