भक्तपुरमा ४ हजार लिटर गुणस्तरहीन दूध नष्ट, मनोहराको पोलीमर एण्ड वेभेरेज उद्योगलाई चेतावनी
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताहरूबाट प्राप्त उजुरी र गुनासोको तत्काल सम्बोधन गर्ने क्रममा साउन १५ गते विशेष अनुगमन निरीक्षण सम्पन्न गरेको छ। विभागको टोलीले उपत्यकाका दुई प्रमुख खाद्य उद्योगहरुको स्थलगत निरीक्षण गरी कैफियत भेटिएका उद्योगमाथि कडा कारबाही गर्नुका साथै आवश्यक निर्देशन जारी गरेको छ। अनुगमनका क्रममा भक्तपुर जिल्लाको लिवालीस्थित जय शम्भु […]

