नेपाल एलपी ग्याँस उद्योग संघको चेतावनी: माग सम्बोधन नभए देशभर ग्याँस डिपो बन्द
काठमाडौं । नेपाल एलपी ग्याँस उद्योग संघले आफ्नो माग सम्बोधन नभए देशभरका सम्पूर्ण ग्याँस बिक्रेता डिपोहरू बन्द गर्ने चेतावनी दिएको छ। बिहीबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा संघले फागुन २२ गतेदेखि देशभरका ग्याँस डिपोहरू बन्द गर्ने चेतावनी दिएको हो। संघका अनुसार सरकार ग्याँस उद्योगीहरूको लगानी संरक्षण गर्नुको सट्टा उद्योगलाई निरुत्साहित गरिरहेको छ। आफ्ना मागहरू सम्बोधन गराउन उद्योगहरूले […]

