सहुलियत कर्जाका कारण स्टार्ट अप उद्यममा बढ्यो आर्कषण, ५ गुण बढी पर्यो प्रस्ताव
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत पूर्ण कर्जाका कारण स्टार्ट अप उद्यममा आर्कषण बढेको बताएको छ । स्टार्ट अप उद्यमका लागि आर्थिक वर्ष २०८१८२ का लागि ५ हजार १५८ वटा प्रस्ताव परेको छ । जुन पहिलो चरणको तुलनामा करिब पाँच गुण बढी प्रस्ताव हो । पहिलो चरणमा १ हजार ६५८ वटा प्रस्ताव परेको […]

