सार्वजनिक संस्थान वर्गीकरणमा नयाँ सरकारलाई ‘रातो कार्पेट’

काठमाडौं । अर्थ मन्त्रालय सार्वजनिक संस्थानलाई लिएर सकारात्मक रहेको छ । सरकारलाई आर्थिक भार पारिरहेको सार्वजनिक संस्थानलाई आवश्यकता अनुरुप वर्गीकरणका लागि मन्त्रालय तयार रहेको छ । सार्वजनिक संस्थानले सार्वजनिक वस्तु तथा सेवाको उत्पादन तथा वितरण गर्न सरकारको नीति, प्राथमिकता र लगानीमा सञ्चालित व्यवस्थापकीय स्वात्तता प्राप्त गरी सञ्चालनमा रहेका थिए । लोककल्याणकारी राज्यको अवधारणालाई अनुसरण गर्दै आधारभूत […]

जर्मन औद्योगिक कमजोरीले मर्जमाथि दबाब बढायो

फ्रान्कफर्ट। जनवरीमा जर्मन औद्योगिक उत्पादन र अर्डरहरू अपेक्षाभन्दा कमजोर आएको तथ्याङ्कले चान्सलर फ्रेडरिक मर्जमाथि युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रलाई पुनर्जीवित गर्ने दबाब बढाएको छ । सङ्घीय तथ्याङ्क कार्यालय डेस्टाटिसका अनुसार औद्योगिक उत्पादन ०.५ प्रतिशतले घटेको छ । यद्यपि विश्लेषकहरूले ०.९ प्रतिशत वृद्धिको अनुमान गरेका थिए । औद्योगिक अर्डरहरूमा ११.१ प्रतिशतको गिरावट आएको छ । यो फ्याक्टसेट […]

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । घोराही सिमेन्ट र हिमालयन लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये, घोराही सिमेन्टको ४५ लाख ६७ हजार ६८५.७० कित्ता सेयर सूचिकृत भएको छ । यस कप्मनीले सेयरधनीलाई गत वर्षको नाफाबाट १० प्रतीशत बोनस सेयर दिएको थियो । हिमालयन लघुवित्तको […]

विदेशी लगानीकर्ताले नेपालबाट लगे १६ अर्ब २६ करोड बढी लाभांश

काठमाडौं । विदेशी लगानीकर्ताले नेपालमा लगानी गरे पछि लगानी प्रतिफलस्वरुप १६ अर्ब बढी रुपैयाँ लाभांश लगेका छन् । चालू आर्थिक वर्षको पहिलो सात महिनामा विदेशी लगानीकर्ताले नेपालबाट १६ अर्ब २६ करोड ७६रुपैयाँ लाभांश लगेको उद्योग विभागले जनाएको छ । जुन गत आर्थिक वर्षको सात महिनाको तुलनामा ९०.५५ प्रतिशत अर्थात् ७ अर्ब ७३ करोड ६ लाख रुपैयाँले […]

पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आइपीओमा माग भन्दा साढे ५ गुणा बढी आवेदन, कतिले भरे ?

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आइपीओमा माग भन्दा ५.६० गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार १० बजेर १९ मिनेटसम्म यस कम्पनीको आइपीओमा २ करोड ५२ लाख ३५ हजार ५९० कित्ताका लागि आवेदन परेको छ । २२ लाख ३३ हजार ६४१ जनाले यस कम्पनीको आइपीओमा आवेदन दिएका छन् । फागुन […]

भारतमा सिमेन्ट निर्यात गर्दै आइरहेको पाल्पा सिमेन्ट इण्डष्ट्रीजले मंगलबारदेखि आइपीओ बिक्री खुला गर्दै, कस्तो छ कम्पनी ?

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले मंगलबार, फागुन १२ गतेदेखि आइपीओ बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गर्न लागेको हो । पाल्पा सिमेन्ट इण्डष्ट्रीजले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोडको २० प्रतिशत […]

तीन हजार भन्दा बढी कम्पनीहरु गरियो खारेज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पछिल्लो समय तीन हजार भन्दा बढी कम्पनीहरु खारेजी गरेको बताएको छ । मन्त्रालयले चालु आर्थिक वर्षको छ महिनामा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका तर सञ्चालनमा नरहेका ३ हजार ३ सय ५२ वटा कम्पनी खारेज गरिएको जनाएको छ । कम्पनी दर्ता मात्र गरी छाडेका तथा अलपत्र पारिएका विभिन्न वर्गका कम्पनीहरु […]

१७ दुर्गम जिल्लामा ४८ हजार क्विन्टल आयोडिनयुक्त नुन ढुवानी

काठमाडौं । सरकारले १७ दुर्गम जिल्लामा ४८ हजार क्विन्टल बढी आयोडिनयुक्त नुन ढुवानी गरेको छ । चालु आर्थिक वर्षको छ महिनाको अवधमिा सरकारले १७ जिल्लाको ६१ वटा स्थानमा ४८ हजार ९८७ क्विन्टल आयोडिनयुक्त नुन ढुवानी गरेको छ । दुर्गम जिल्लाका नागरिकहरुलाई आयोडिनयुक्त नुन उपलब्ध गराउनु पर्ने जिम्मेवारी पुरा गर्ने क्रममा उक्त परिमाणमा नुन ढुवानी गरिएको […]

इ–कमर्स निर्देशिका कार्यान्वयनमा, सयौंको संख्यामा रहेको अनलाइन व्यापारलाई सहजीकरण उपभोक्तालाई समेत राहत

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय व्यापार (इ–कमर्स) निर्देशिका, २०८२ कार्यान्वयनमा ल्याएको छ । मन्त्रालयले मंगलबारदेखि कार्यान्वयनमा ल्याएको उक्त निर्देशिकाले अनलाइन व्यापार गर्न चाहने व्यक्ति, संस्था तथा कम्पनीहरुलाई सहजीकरण गर्ने भएको छ । निर्देशिका अनुरुप विद्युतीय व्यापार गर्न जो कोहिले पनि गर्न पाउने छ भने उनीहरु वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको पोर्टलमा […]

अटोमेटिक रुटमा विदेशी लगानीको अधिकतम सीमा खारेज

काठमाडौं । सरकारले स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को अधिकतम सीमा हटाएको छ। यससँगै तोकिएका क्षेत्रहरूमा विदेशी लगानीकर्ताले पूर्वस्वीकृतिको झन्झटबिना अब जतिसुकै परिमाणको लगानी नेपालमा भित्र्याउन सक्ने भएका छन्। सरकारले नेपालमा विदेशी लगानी आकर्षित गर्ने प्रक्रियालाई थप सरलीकरण गर्दै स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को […]