लक्ष्मी स्टिलको २० लाख कित्ता शेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ?
काठमाडौँ । लक्ष्मी स्टिल्स लिमिटेडले २० लाख कित्ता जगेडा शेयर बिक्रीमा राखेको छ । गएको माघ २८ गतेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीले फागुन १२ गतेदेखि उक्त शेयर बिक्रीमा ल्याएको हो । शेयर प्रतिकित्ता २६५ रुपैयाँमा किन्न सकिनेछ । इच्छुक आवेदकले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, तीनकुनेमा शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले […]


